प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
तुफान माट्मोले दक्षिण चीनमा व्यापक असर, २ लाख ७१ हजारभन्दा…

२० असोज, काठमाडौँ । दक्षिण चीनमा आइतबार आएको शक्तिशाली ‘तुफान माट्मो’ का कारण कम्तीमा २ लाख ७१ हजार ५०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ। प्रशान्त टाइफुन मौसमको २१ औँ नाम दिइएको यो आँधी आइतबार दिउँसो २ः५० बजे ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहरस्थित जुवेन काउन्टीको पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेसँगै आपतकालीन

नेपाललाई आवश्यक कुनै पनि सहयोग गर्न तयार छौँ : भारतीय…

१९ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हाल भइरहेको भारी वर्षाका कारण जनधनमा आएको क्षतिप्रति दुःख व्यक्त गर्दै

भारतका ३ राज्यले ‘कोल्ड्रिफ कफ सिरप’ नामको खोकीको औषधिमा प्रतिबन्ध…

१९ असोज, काठमाडौं  । भारतका कम्तीमा तीन राज्यले बालबालिकाको मृत्युसँग सम्बन्धित खोकीको औषधि सिरपमाथि प्रतिबन्ध लगाएका छन्। मध्य प्रदेश, तमिलनाडु

अमेरिकी अदालतको आदेश : ट्रम्प प्रशासनलाई पोर्टल्याण्डमा सेना तैनाथ गर्न…

१९ असोज, काठमाडौं । अमेरिकी राज्य ओरेगनको एक सङ्घीय अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई पोर्टल्याण्ड सहरमा राष्ट्रिय गार्ड (सेना) तैनाथ गर्न

सबै बन्धक रिहा गर्न हमास तयार

१८ असोज, काठमाडौँ । प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलबाट बन्धक बनाएर राखिएका बाँकी सबैलाई रिहा गर्ने तयारी गरेको जनाएको छ।

संयुक्त राष्ट्रको प्रतिबन्धित सूचीमा रहेका तालिबान मन्त्री भारत भ्रमणमा

१७ असोज, काठमाडौँ । अफगानिस्तानका विदेश मन्त्री तथा तालिबानका वरिष्ठ कमाण्डर अमीर खान मुत्ताकी यही असोज २३ गते (९ अक्टोबर)

रूस र युक्रेनले गरे १८५ जना युद्धबन्दी साटासाट

१७ असोज,मस्को । रुस र युक्रेनबीच जारी द्वन्द्वबीच बिहीबार युद्धबन्दीको अर्को चरणमा १८५ सैनिकको आदानप्रदान भएको छ। रूसी रक्षा मन्त्रालयका

पाकिस्तान प्रशासित कश्मीरमा हिंसात्मक प्रदर्शन : ३ प्रहरीको मृत्यु, १५०…

१६ असोज, काठमाडौं । पाकिस्तान प्रशासित कश्मीर (पीएके) मा बुधबार भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ। चम्याती क्षेत्रमा भएको झडपमा

मोरक्कोमा चर्कियो नेपालकै जस्तो जेनजी आन्दोलन,भ्रष्टाचार र बेरोजगारीविरुद्ध हजारौं युवा…

१६ असोज, काठमाडौं। विश्वभर युवाहरू आ-आफ्नो देशको शासन प्रणाली र नीतिका विरुद्ध सडकमा उत्रिरहेका छन्। बंगलादेश, नेपाल, पेरु, मडागास्करपछि अहिले

चीनको अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा लिउ हाइक्सिङ नियुक्त

१६ असोज, काठमाडौँ ।  चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले आफ्नो अन्तर्राष्ट्रिय विभागको नयाँ प्रमुखमा अनुभवी कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ।

फिलिपिन्समा शक्तिशाली भूकम्प : ६० जनाको मृत्यु, ६ सयभन्दा बढी…

१५ असोज, काठमाडौँ ।  फिलिपिन्सको सेबु प्रान्तस्थित बोगो सहर नजिकै गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तीमा २६ जनाको मृत्यु

१५ असोज, काठमाडौँ । मंगलबार राति फिलिपिन्समा आएको शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति पु¥याएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार

गाजा युद्ध अन्त्य गर्न ट्रम्पको २०-बुँदे योजना सार्वजनिक, नेतान्याहुको समर्थन

१४ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा जारी युद्ध अन्त्य गर्ने उद्देश्यसहित इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग सहमतिमा तयार पारिएको

गाजामा युद्धविरामका लागि ट्रम्प र नेतान्याहूबीच सहमति, हमासलाई दबाब

१४ असोज, काठमाडौँ । गाजामा युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सहमत भएका छन्। सोमबार

गाजामा हमास–इजरायल युद्धले ६६ हजारभन्दा बढीको ज्यान गयो

१३ असोज, काठमाडौँ । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीच जारी युद्धमा अहिलेसम्म ६६ हजार ५ जनाको ज्यान गइसकेको छ।