प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट, १ सय ४० जनाको ज्यान गयो

१ कात्र्तिक, काठमाण्डौं । उत्तरी नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जना भन्दा बढी मानिसको ज्यान गएको छ । उत्तरी जिगावा राज्यमा दुर्घटनाग्रस्त ट्याङ्करबाट पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । नाइजेरियाले अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक सङ्कटको समयमा पेट्रोलको

उमर अब्दुल्ला बने जम्मू कश्मीरको मुख्यमन्त्री

३० असोज,काठमाडौँ । नेशनल कन्फरेन्सका नेता उमर अब्दुल्लाले जम्मू कश्मीरको मुख्यमन्त्रीको शपथ लिएका छन् । योसँगै ५४ वर्षीय अब्दुल्लाले दोस्रो

गाजामा इजरायली आक्रमणमा २६ प्यालेस्टाइनीको मृत्यु

२९ असोज,काठमाडौं । प्यालेस्टिनी चिकित्सा र सुरक्षा स्रोतहरूकाअनुसार गाजापट्टीमा इजरायली आक्रमणमा मङ्गलवार २६ प्यालेस्टाइनीको मृत्यु भएको छ। जबलिया शरणार्थी शिविरको

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

३० असोज,काठमाडौं । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन्।

गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय

३० असोज, काठमाडौँ । अमेरिकाले इजरायललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको समय दिएको छ । इजरायली सेनाको पछिल्लो

लेबनानमा शान्ति सैनिकविरुद्ध इजरायली आक्रमणको नेपालद्वारा कडा निन्दा

२९ असोज,काठमाडौं । नेपालले लेबनानमा इजरायलले संयुक्त राष्ट्र संघका शान्ति सैनिकविरुद्ध गरेको आक्रमणको कडा निन्दा गरेको छ। युनिफिल अर्थात् संयुक्त

वायु प्रदूषण नियन्त्रण गर्न नयाँ दिल्लीमा पटाका पड्काउन पूर्ण प्रतिबन्ध

२९ असोज, काठमाडौँ । भारतले सङ्घीय राजधानी नयाँ दिल्लीमा आतिशबाजी गर्न पूर्ण प्रतिबन्ध गर्ने भएको छ । वायु प्रदूषण नियन्त्रण

लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको जबर्जस्ती प्रवेश

२८ असोज,काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ।

पाकिस्तानको जीतको पर्खाइमा १ अर्ब ४५ करोड भारतीय

२८ असोज,काठमाडौं । हरेक मामिलामा भारत र पाकिस्तान कट्टर दुस्मन राष्ट्र हुन् । अझै क्रिकेटको सन्दर्भलाई लिएर दुई देशको सम्बन्ध

उत्तर कोरियामा ड्रोन तनाव बढेपछि जवाफ दिन दक्षिण कोरियाली सेना…

२८ असोज,काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

२८ असोज,काठमाडौं। मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ। २३९ यात्रू रहेको

बाङ्लादेशमा डेङ्गु संक्रमण उच्च, दुई हप्तामा ४७ को मृत्यु

२७ असोज,ढाका । बाङ्लादेशमा डेङ्गु सङ्क्रमयाबाट थप नौ जनाको मृत्यु भएको शनिबार रिपोर्ट गरिएको छ । जुन यस वर्षको सबैभन्दा

पाकिस्तानमा जनजातिहरू बीचको झडपमा ११ जनाको मृत्यु

२७ असोज,काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा

भारतका एक नेताको गोली हानेर हत्या

२७ असोज, काठमाडौँ । भारतका एक नेताको गोली हानेर हत्या भएको छ । अजित पवार गुट (एनसीपी)मा आवद्ध बाबा सिद्धिकीको

भारतको गुजरातमा निर्माणाधिन पर्खाल भत्किँदा ६ कामदारको मृत्यु

२७ असोज, नयाँ दिल्ली । भारतको गुजरात राज्यमा शनिबार एउटा निजी कम्पनीको निर्माणस्थलमा पर्खाल भत्किँदा कम्तीमा छ जना कामदारको मृत्यु