प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
मलेसियामा बाल दुर्व्यवहारको अनुसन्धानमा सयौँ पक्राउ

६ असोज,क्वालालम्पुर । मलेसियाली प्रहरीले इस्लामिक समूहद्वारा सञ्चालित हेरचाह केन्द्रमा बालबालिकामाथि भएको दुर्व्यवहारको अनुसन्धानका क्रममा ३ सय ५५ संदिग्धलाई पक्राउ गरेको जानकारी दिएको छ । प्रहरी महानिरीक्षक रज्जारुद्दीन हुसेनले शनिबार ग्लोबल इखवान सर्भिस एन्ड बिजनेस (जीआईएसबी) का बाँकी सदस्यहरू पत्ता लगाउन गरेको अनुसन्धानका क्रममा संदिग्धलाई पक्राउ गरेको बताए । प्रहरीले

पाकिस्तान भिडन्तमा ६ सैनिक र १२ आतंककारी मारिए

६ असोज,काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२

श्रीलंकाको राष्ट्रपतीय चुनावमा दिशानायके निर्वाचित

६ असोज,  काठमाडौँ । श्रीलंकामा हिजो भएको राष्ट्रपतीय चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके निर्वाचित भएका छन् । उनले ५३

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

६ असोज, रावलपिण्डी । पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा

जापानमा बाढीपहिरोका कारण एक जनाको मृत्यु, सात बेपत्ता

५ असोज,टोकियो । जापानको भूकम्प प्रभावित क्षेत्र इशिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परि शनिबार एक जनाको मृत्यु

लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी

५ असोज,काठमाडौं । संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुनसक्ने बताएको छ। इरान

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष नेता मारिए

५ असोज,काठमाडौं । इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका एक शीर्ष नेता मारिएका छन् । शुक्रबार भएको यो घटनापछि इलाकामा त्रास

भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूको आन्दोलन स्थगित

४ असोज, काठमाडौँ ।  भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। योसँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू

रूसी सेनामा २ लाख नयाँ सैनिक भर्ती गर्न पुटिनको आदेश

३ असोज,काठमाडौं । रुसले फेरि आफ्नो सेना बढाउने भएको छ । सीएनएनका अनुसार राष्ट्रपति पुटिनले सोमबार सेनाको संख्या बढाउन आदेश

लेबनानमा वाकिटकी आक्रमणमा २० जनाको मृत्यु

३ असोज,लेबनान । लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्।

बलात्कार र हत्याको विरोधमा प्रदर्शनपछि कोलकातामा प्रहरी प्रमुख र स्वास्थ्य…

कोलकाता । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रूर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष

लेबनानमा शृंखलाबद्ध रुपमा पेजर बिस्फोट, ९ को मृत्यु

२ असोज, काठमाडौँ । लेबनानमा हिजबुल्लाह सदस्यहरूको सञ्चार उपकरण पेजर शृंखलाबद्ध रुपमा बिस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ ।

दिल्लीका मुख्यमन्त्री केजरीवालले दिए पदबाट राजीनामा

१ असोज,काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका शीर्ष राजनीतिक प्रतिद्वन्द्वीले भ्रष्टाचारको मामिलामा जमानतमा रिहा भएको केही दिनपछि मंगलबार राजधानी दिल्लीको

चिकित्सक बलात्कारपछि हत्या प्रकरण : कोलकाताका प्रहरी प्रमुख बर्खास्त

१ असोज,काठमाडौँ । कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका

आतिशी बन्नेछिन् दिल्लीको मुख्यमन्त्री

१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल