११ भदौ, काठमाडौं । क्यानडाले चीनबाट आयात भएका विद्युतीय गाडीमा शतप्रतिशत भन्सार शुल्क लगाउने भएको छ । अमेरिका र युरोपेली सङ्घले चीनका विद्यूतीय गाडीमा कर बढाउने घोषणा गरिसकेका छन् । अमेरिका र युरोपेली सङ्घकै नजिकको मित्र रहेको क्यानडाले चिनियाँ विद्युतीय गाडीको आयातमा एक सय प्रतिशत र स्टील तथा आल्मुनियममा २५ प्रतिशत

११ भदौ, काठमाडौं । जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप

१० भदौ,पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।

१० भदौ,काठमाडौं । इजरायली सेनाले आफ्नो लडाकु विमानले लेबनानमा रहेको हिजबुल्लाहको स्थानमा आक्रमण गरिरहेको बताएको छ । इजरायलले हिजबुल्लाहको मिसाइल

९ भदौ,काठमाडौं । दुई महिनादेखि अन्तरिक्षमा फसेका नासाका दुई यात्री सुनिता विलियम्स र बेरी बच विल्मोरलाई सन् २०२५ को सुरुमा

९ भदौ,इजरायल । लेबनानसँगको बढ्दो तनावका बिच इजरायलले आगामी ४८ घण्टाका लागि सङ्कटकाल घोषणा गरेको छ । इजरायलका रक्षामन्त्री योव

९ भदौ,काठमाडौं । लेबननको हिजबुल्लाह समूहले आफ्ना सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन आइतबार इसराइलमाथि हमला गरेको छ।

९ भदौ,काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्तामा सरकारले संवैधानिक अदालतको फैसला उल्टाउने प्रयासको विरोधमा हजारौं मानिसले प्रदर्शन गरेपछि प्रहरी र प्रदर्शनकारीबीच

८ भदौ,नाइनेरिया । अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ

८ भदौ,जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ’क्लेड१बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ

७ भदौ,काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा गस्तीमा रहेको प्रहरीमाथि आक्रमण हुँदा १२ जवानको मृत्यु भएको छ। अरु ५ प्रहरी जवान

७ भदौ,काठमाडौं । मुसलधारे वर्षातपछि भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार

७ भदौ, अमेरिका । अमेरिकाको टेक्सास राज्यमा बजरंगबली हनुमानजीको ९० फिट अग्लो भव्य मूर्ति स्थापना गरिएको छ । अमेरिकाभर यसलाई

६ भदौ,आन्ध्र प्रदेश । आन्ध्र प्रदेशको अनाकपल्लीको अच्यतापुरस्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधी कम्पनीमा भएको विस्फोटमा परी
५ भदौ,गाजा । गत अक्टोबर–७ मा गाजा पट्टीमा इजरायली आक्रमण सुरु भएदेखि १७० पत्रकारहरूको मृत्यु भएको छ । गाजाको सरकारी