प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo
हमास र इजरायल युद्धको तीन महिना पूरा : कञ्चनपुरका विपीनको…

२२ पुस,काठमाण्डौ । लडाकु समूह हमास र इजरायलबीच भइरहेको युद्धको तीन महिना पूरा भएको छ । गएको अक्टोबर ७ तारिखमा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण शुरु गरेको थियो । त्यसबेला १० जना नेपालीसहित केहीले ज्यान गुमाएका थिए । हमासले नेपालका विपीन जोशीसहित २ सय ५० जनालाई बन्धक बनाएको थियो

इण्डोनेशियामा रेल दुर्घटनामा ४ जनाको मृत्यु, २२ घाइते

२० पुस,जकार्ता । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एकापसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

२० पुस,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार

इरानमा बम विस्फोट, १ सय ३ जनाको मृत्यु

१९ पुस, काठमाडौं । इरानमा बुधबार दुई वटा विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको

भारतीय विदेशमन्त्री एस.जयशंकर भोली नेपाल आउँदै

१८ पुस,काठमाडौं। भारतीय विदेशमन्त्री एस. जयशंकर दुई दिने औपचारिक भ्रमणका लागि भोली बिहीबार बिहान काठमाडौं आइपुग्ने भएका छन्। विदेशमन्त्री जयशंकर

जापान एअरलाइन्सको विमानमा आगलागी, ३ सय ७९ जना यात्रु सकुशल

१७ पुस,काठमाडौं। जापान एअरलाइन्सको यात्रुवाहक विमान टोकियोको हानेदा विमानस्थलमा अर्को जहाजसँग ठोकिएर आगलागी भएको छ । होक्काइडोबाट आएको विमान अवतरण

जापानमा भूकम्पबाट मर्नेको सङ्ख्या ३० पुग्यो

१७ पुस,टोकियो । मध्य जापान र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि मृत्यु हुनेको सङ्ख्या ३० पुगेको राष्ट्रिय समाचार एजेन्सी क्योदोले

इजरायली आक्रमण : गाजामा २१ हजार ९७८ जनाको मृत्यु

१७ पुस,गाजा,स्ट्रिप । हमास शासित गाजा पट्टीको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबर ७ देखि सुरु भएको इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा

जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प, ठूलो सुनामीको चेतावनी

१६पुस,काठमाडौं । जापानमा ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । जापानले देशको मध्य क्षेत्रमा गएको भूकम्पका कारण ठूलो

बंगलादेशमा यो वर्ष एचआईभी एड्सले २६६ जनाको मृत्यु

१३ पुस,काठमाडौँ । बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन्

ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

१२ पुस,काठमाडौं। अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ। सन्

मध्य नाइजेरियामा सशस्त्र समूहले गर्‍यो १६० जनाको हत्या

१० पुस,काठमाडौं। मध्य नाइजेरियामा सशस्त्र समूहले श्रृंखलाबद्ध आक्रमण गरी कम्तीमा १६० जनाको हत्या गरेको छ । आइतबार र सोमबार राति

गाजास्थित शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

९ पुस,काठमाडौं । गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी

भारतको तमिलनाडुमा बाढीका कारण ३५ जनाको मृत्यु

८ पुस, काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा यस हप्ता बाढी र वर्षाजन्य दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको स्थानीय

कोभिड–१९ का नयाँ संक्रमित बढे, विश्वभर ५२ प्रतिशतले वृद्धि

७ पुस,नयाँदिल्ली । पछिल्लो चार हप्तामा कोभिड–१९ का नयाँ सङ्क्रमितको सङ्ख्या ५२ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले