२५ असोज, क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन

२४ असोज,काठमाडौं । रुसले विहानैदेखि युक्रेनको राजधानीमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि

२४ असोज, वीरगन्ज । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन

२३ असोज, काठमाडौं । आयरल्याण्डको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने

२१ असोज, वीरगन्ज । अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ। गएराति राति ९ः४५ बजेबाट खुला भएको

२१ असोज, वीरगन्ज । विश्व स्वास्थ्य सङ्गठनले भारतको म्याडेन फार्मास्युटिकल्स कम्पनीलाई उनीहरूको चारवटा खोकी र कोल्ड सिरप (खोकी र रूघाको

२० असोज, काठमाडौँ । थाइल्यान्डको एउटा शिशु स्याहार केन्द्रमा बन्दुकधारीले जथाभाबी गोली चलाउँदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

२० असोज, एजेन्सी । इक्वेडरको सबैभन्दा ठूलो जेलमध्ये एक लाटाकुंगामा कैदीहरूबीचको झडपमा कम्तिमा १५ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्

२० असोज, वीरगन्ज । भारतमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।भारतको उत्तराखण्डमा ६१ जना यात्रु

१९ असोज, वीरगन्ज । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूज च्यानल सिएनएन विरुद्ध मानहानीको मुद्दा दायर गर्नुभएको छ ।ट्रम्पले अमेरिकको फ्लोरिडा

१९ असाेज काठमाडौँ । उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका

१८ असोज,काठमाडौं । अफगानिस्तानले पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिवान सरकारले आफ्नो देशमा पाकिस्तानी मुद्राको प्रयोगमा प्रतिबन्ध लगाएको

१६ असोज, वीरगन्ज । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी १२९ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको एक फुटबल

१५ असोज, किभ । युक्रेनको जापोरिझिया शहरमा शुक्रबार रुसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने ८८

१४ असोज काठमाडौँ । नेपालका लागि आगामी अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन् । उनले शुक्रबार वासिङ्टन डिसीमा शपथ