Logo
नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेका दुई जना पक्राउ

२६ साउन, काठमाडौं। काठमाण्डौ ( नक्कली शैक्षिक योग्यता प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङका मनित चौधरी र काठमाण्डौमा रहेको इशान अस्पतालमा कार्यरत श्रद्धा शिल्पकार रहेका सीआईबीका प्रवक्ता तथा प्रहरी उपरीक्षक

दोलखाको गोपिखोलामा बस दुर्घटना

 २६ साउन, काठमाडौं । दोलखाको गोपिखोलामा बस दुर्घटना भएको छ । बैतेश्वर गाउपालिका गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

२६ साउन, काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा

सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ

२६ साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार बस्दैछ । सङ्घीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ

अमेरिकाको हवाईमा डढेलो लाग्दा ३६ जनाको मृत्यु

२५ साउन,काठमाण्डौ । अमेरिकाको हवाईमा डढेलो लाग्दा ३६ जनाको मृत्यु भएको छ ।हवाईको मउइ शहरसम्म डढेलो फैलिएपछि बस्तीका ३६ जनाको

वीरगञ्ज महानगरका वडाहरूमा पिउने पानीको समस्या जस्ताको त्यस्तै

२५ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका वडाहरूमा पिउने पानीको समस्या हाल सम्म जस्ताको त्यस्तै रहेको छ । केही दिनदेखि

नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ

२५ साउन,काठमाण्डौ । नेपाली कांग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । उनलाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो प्रहरीको केन्द्रीय

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता, कार्यादेश अनुसार काम गर्न निर्देशन

२५ साउन,काठमाडौं। नेपाल सरकारका प्रधानमन्त्री र संघीय सरकारका मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको

सर्लाहीमा फेला पर्‍यो युवकको टाउको, पहिचान गर्ने प्रयास गर्दै प्रहरी

२५ साउन,सर्लाही । सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही

मधेस प्रदेशमा बाढी तथा डुबान पीडितलाई दश लाख

२५ साउन,धनुषा । मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने

आन्तरिक राजश्व कार्यालय पर्साद्वारा लक्ष्य भन्दा ३१ प्रतिशत कम राजश्व…

२५ साउन, वीरगञ्ज । आन्तरिक राजश्व कार्यालय पर्साले गत आर्थिक वर्ष ०७९/०८० मा लक्ष्य भन्दा ३१ प्रतिशत कम राजश्व संकलन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज ४ बजे संसदमा अविश्वासको प्रस्तावको…

२५साउन, काठमाडौं । भारतमा विपक्षी दलले नरेन्द्र मोदी सरकारविरुद्ध सदनमा अविश्वासको प्रस्ताव पेश गरेको छ र विगत दुई दिनदेखि सो

नेपाली कांग्रेस संसदीय दल समितिको बैठक बस्दै

२५ साउन, वीरगञ्ज । नेपाली कांग्रेसको संसदीय दलको समितिको बैठक बस्दै छ। पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले संसदीय

दुई पूर्वप्रधानमन्त्रीसँग बयान लिने सीआईबीको तयारी

२५ साउन, वीरगञ्ज ।  ललिता निवास जग्गा अनियमिततामा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबी ले यसमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीहरु

भर्खरै