Logo
इजरायली हवाइ हमलामा पाँच वरिष्ठ इरानी सुरक्षा सल्लाहकारको मृत्यु

७ माघ,काठमाडौं। इरानले सिरियामा भएको हवाई हमलाको इजरायललाई जवाफ दिने चेतावनी दिएको छ। इरानका राष्ट्रपति इब्राहिम राइसीले सिरियाको राजधानी दमासकसमा इरानी अर्धसैनिक उच्च अधिकारी रहेको घरलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमण अनुत्तरित नहुने चेतावनी दिएका हुन्। आक्रमणमा पाँच इरानी सुरक्षा फौजका उच्च अधिकारीको मृत्यु भएको बताइएको छ। इरानले आक्रमणको

प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

७ माघ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन्। युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न

तराई मधेसमा तीन हप्तादेखि कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

७ माघ,वीरगञ्ज । सर्लाहीको हरिपुर नगरपालिका वडा नम्बर १ का आशनारायण पटेल बिहान घर बाहिर निस्कन नसकेको कयौँ दिन भयो

प्रधानमन्त्री दाहाल स्वदेश फर्किँदै

७ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै

राम मन्दिर प्राण प्रतिष्ठाका लागि जनकपुरदेखि अयोध्यासम्म रेल सेवा, कति…

६ माघ,वीरगञ्ज । माघ ८ अर्थात जनवरी २२ तारिखका दिन भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जनकपुरधामदेखि अयोध्यासम्म

चिसोका कारण जनजीवन कष्टकर

६ माघ,वीरगञ्ज । बाक्लो हुस्सु र शीतलहरका कारण बारा पर्सालगायत तराई मधेशको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि बाक्लो

‘गाजामा हरेक घण्टामा दुई आमाको मृत्यु’

६ माघ,काठमाडौँ । एक सय दिनभन्दा बढी समयदेखि गाजामा चलेको द्वन्द्वमा हरेक घण्टामा दुई आमाहरूको मृत्यु हुने गरेको संयुक्त राष्ट्र

बाराको सिम्रौनगढमा चारसय ५० जनालाई न्यानो कपडा वितरण

६ माघ,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा निशुल्क एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिम्रौनगढ–१ सशस्त्र प्रहरी बेस क्याम्पको प्राङगणमा

रौतहटका पूर्व मेयर धर्मेन्द्र पटेललाई भ्रष्टाचार मुद्दामा सफाइ

६ माघ,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतले शुक्रबार

स्यालको टोकाईबाट १२ जना घाइते

६ माघ,रौतहट । स्यालको आक्रमणबाट रौतहटमा १२ जना स्थानीयबासिन्दा घाइते भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–७ मा स्यालले टोकेर १२

हिउँदे वर्षा नहुदाँ किसान चिन्तित

६ माघ,वीरगञ्ज । यसवर्ष हिउँदमा पानी नपरेपछि किसान चिन्तित देखिएका छन् । गहुँ, तोरी, मुुसुरो, तरकारी लगायतका हिउँदेबालीलाई अहिले पानी

ग्यान्दामाथि ग्लोबल बिजनेशको ८ विकेटले जित

६ माघ,वीरगञ्ज । नेशनल इन्फोटेक क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज बिजयी भएको छ । ग्लोबलले ग्यान्दा एकेडेमीलाई ८ विकेटले हराएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

६ माघ,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले

सहकारी पीडितको पैसा सरकारले तिर्नुपर्छ : रवि लामिछाने

६ माघ,चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताएका छन्। चितवनमा सहकारी पिडितहरुसंगको भेटघाट तथा

प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच भेटवार्ता

६ माघ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेबीच युगान्डाको कम्पालामा भेटवार्ता भएको छ। असंलग्न राष्ट्रहरूको आन्दोलन