Logo
भूकम्प प्रतिरोधी संरचनाको निर्माण इच्छा नभएर अनिवार्य दायित्व हो :…

२ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ । २६ औँ भूकम्प सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पटकपटकका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्नेगरि काम गर्न निर्देशन दिँदै भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताएका छन्

राष्ट्रिय सतर्कता केन्द्रको टोलीद्वारा जिल्ला प्रशासन कार्यालयमा छड्के अनुगमन

२ माघ,वीरगञ्ज । राष्ट्रिय सतर्कता केन्द्र काठमाण्डौँको टोलीले जिल्ला प्रशासन कार्यालय पर्सामा छड्के अनुगमन गरेको छ । केन्द्रका उपसचिवको नेतृत्वमा

एनआई कप : हेटौँडा स्कुल ७२ रनले बिजयी

२ माघ,वीरगञ्ज । वीरगञ्जमा भईरहेको नेशनल इन्फोटेक कप क्रिकेट टुर्नामेन्टमा आज पनि दुई खेल हुदैँछन् । आज हेटौँडा स्कुल र

खानेपानी सस्थांन वीरगञ्ज दुई सय ७८ परिवारको धाराको लाइन काट्ने…

२ माघ,वीरगञ्ज । नेपाल खोनेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको

चिसोले तराई मधेशको जनजीवन प्रभावित

२ माघ,वीरगञ्ज । केहि दिनदेखि मौसममा आएको स्वभाविक परिवर्तनले तराई मधेसमा चिसो हृवात्तै बढेको छ । तराई मधेसमा बिहान बाक्लो

पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो

२ माघ,वीरगञ्ज । कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ । भारतको विभिन्न

भुकम्पीय सुरक्षाका लागि हातेमालो गरौं : गृहमन्त्री श्रेष्ठ

२माघ,काठमाडौं। ’स्थानीय स्रोत र प्रविधिको समेत प्रयोग गरौं, भुकम्प थेग्ने संरचना बनाऔं।’ भन्ने नारासहित आज २६ औं भुकम्प सुरक्षा दिवस

गवारोले मकै सखाप, किसान चिन्तित

२ माघ,रौतहट । मकैमा गवारो लागेपछि रौतहटका किसान चिन्तित बनेका छन्। मकै उम्रनेबित्तिकै गवारोले सखाप पार्न थालेपछि जिल्लाको उत्तरी भेगका

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, के–के गर्न हुँदैन…

२ माघ,काठमाडौं। राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको आजबाट आचारसंहिता लागू हुने भएको छ। आइतबार बसेको निर्वाचन आयोगको बैठकले

पर्सा बाराका सामुदायिक विद्यालयहरु माघ ७ गतेदेखिमात्रै सूचारु हुने

२ माघ,वीरगञ्ज । लगातार बढेको कठ्याग्रिदो चिसोका कारण पर्सा बाराका अधिकांश सामूदायिक बिद्यालयहरुमा बिदा थप गरिएको छ । पर्सा जिल्लाको

त्रिशूलीमा खसेको भारतीय नम्बरप्लेटको जीप भेटियो

२ माघ,चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल

जनकपुरधाममा यूवाद्वारा सामुहिक भोज

१ माघ, जनकपुर । माघे संक्रान्तिको अवसरमा जनकपुरधाममा खिचडी भोजको आयोजना गरिएको छ । जनकपुरधाम स्थित जानकी चोकस्थित अंगराज सर

खैर्वा खेल मैदानमा थारु माघी, तिला संक्रान्ती संस्कृति महोत्सव

१ माघ, बारा । माघी पर्बको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। ११ खैर्वा खेल मैदानमा थारु माघी ९तिला संक्रान्त० संस्कृति

पर्साको जीराभवानी र पटेर्वासुगौलीमा माघी महोत्सव कार्यक्रम सम्पन्न

१ माघ, पर्सा । पर्साको जीराभवानी र पटेर्वासुगौली गाउँपालिकामा माघी-खिचडी महोत्सव एवम् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । यूवा समाज

वीरगञ्ज महानगरको आन्तरिक राजश्व संकलनमा बृद्धि

१ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको चालु आर्थिक वर्षको पाँच महिनामा राजश्व संकलनमा वृद्धि भएको छ । वीरगञ्ज महानगरपालिकाको उक्त