Logo
पर्साको जनता सडक भएर लागुऔषधको तस्करी बढ्दो

१५ मंसिर,पर्सागढि । मकवानपुर र धादिङ जिल्लामा उत्पादित गाँजा, चरेस अहिले पर्सा जिल्लाको जनता सडक भएर भारत पु¥याइने गरेको खुलासा भएको छ । जनता सडक भएर अहिले गाँजा, चरेसको कारोबार अत्याधिक मात्रामा बढेको पाइएको हो । जङ्गल बाटोबाट निकुञ्जमा खट्ने सेनासमेतको मिलेमतोमा गाँजा, चरेस तस्करी हुँदै आएपछि निकुञ्जमा सिसिटिभी क्यामरा

नक्कली प्रहरी बनेर रकम असुल्ने एकजना पर्साबाट पक्राउ

१५ मंसिर,वीरगञ्ज । नक्कली प्रहरी बनेर रकम असुल गर्ने एक जनालाई पर्साबाट प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बाराको आदर्शकोतवाल

नेपाल नेत्रज्योती संघ मधेश प्रदेशको दोश्रो अधिवेशन सुरु

१५ मंसिर,वीरगञ्ज ।नेपाल नेत्रज्योती संघ मधेस प्रदेशको दोश्रो अधिवेशनको आयोजना गरिएको छ । लहानको सगरमाथा चौधरी आखाँ अस्पतालमा अधिवेशन आयोजना

इजरायल–हमासबीच युद्धविराम सकियो, दक्षिणी गाजामा हवाई आक्रमण शुरु

१५ मंसिर,काठमाडौं । इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई

आज ३६औं विश्व एड्स दिवसः विश्वमा हरेक दिन थपिन्छन् ३…

१५ मंसिर,काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस। ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक

पोखरिया नगरपालिकाले नियम विपरीत कर्मचारी भर्ना गर्न खोजेको भन्दै राजनीतिक…

१५ मंसिर,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले नियम विपरित आर्थिक लेनदेनमा करार कर्मचारी भर्ना गर्न लागेको भन्दै राजिनितक दलहरुले विरोध गरेका

वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी बीच प्रतिस्पर्धा हुदै

१५ मंसिर,वीरगञ्ज । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको आज हुने खेलमा वीरगन्ज युनाइटेड एफसी र चितवन एफसी भिडने

घटयो आजदेखि पेट्रोल र डिजेलको मूल्य

मंसिर १५, वीरगञ्ज । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । बिहीबार मध्यराति १ बजेदेखि

काँग्रेस महासमिति सदस्य निर्वाचनः धनुषामा मधेशी कोटामा चुनाव आजखुला तर्फका…

मंसिर १५, जनकपुर । नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर तीनमा केन्द्रीय महासमिति सदस्यका लागि आज निर्वाचन हुदैँ छ ।

चिनी उद्योग सञ्चालनमा ढिलाइ हुँदा सख्खर उद्योगलाई सस्तोमा उखु बेच्दै…

१४ मंसिर,सर्लाही। सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न थालेका छन्। जिल्लाका उखु मिलले समयमै भुक्तानी

पर्सा प्रहरीले चलायो गाँजा खेती फडानी अभियान,दुईदिनमै करिब बाह्र कठ्ठामा…

१४ मंसिर पर्सागढि । पर्साको जीराभवानी गाउँपालिका १ मा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट पारेको छ । विशेष सूचनाको

बारा प्रहरीको ध्यान दृष्टि : राजश्व संकलनतर्फ बढी, अपराध रोकथामतर्फ…

१४ मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले यो साता राजश्व संकलन केन्द्रीत काम मात्रै गरेको पाइएको छ । बारा प्रहरीको

पटेर्वासुगौलीको देउरियाबाट हुँदैछ बालुवा तस्करी, एउटा ट्रयाक्टर पक्राउ

१४ मंसिर पर्सागढि । पर्सा प्रहरीले बालुवा तस्करी गरी ल्याउँदै गरेको अवस्थामा एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पटेर्वासुगौली गाउँपालिका

वीरगञ्जका यी भिआइपीहरु, जसले तिरेका छैनन् खानेपानी संस्थानको लाखौं रकम

१४ मंसिर,वीरगञ्ज । नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जले खानेपानीको महसुल नतिर्ने भिआइपीसहित ५ सय भन्दामाथिको नाम सार्वजनिक गरेको छ

सिमरा बिमानस्थल आसपासका जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न वडा कार्यालयको आग्रह

१४ मंसिर,बारा । बाराको सिमरास्थित बिमानस्थल आसपास जनताहरुलाई प्रदुषणयुक्त क्रियाकलाप नगर्न आग्रह गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १