Logo
वीरगञ्जमा आज र भोली रात्री बजार लाग्ने, नाका रातको १…

२९ वैशाख,वीरगञ्ज । वीरगञ्जको माईस्थान चोकदेखि आदर्शनगर चोक हुदैँ पशुपति घोष चोकसम्म रात्री बजार लाग्ने भएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्री बजार लगाउने मेयर राजेशमान सिंहको घोषणा बमोजिम आज र भोली बजार लाग्ने भएको हो । देशकै आर्थिक नगररि वीरगञ्ज महानगरको अर्थतन्त्रमा मद्दत पुग्ने उद्देश्यले रात्री

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : बैंकदर १ प्रतिशतले घट्यो…

२९ वैशाख,काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ ।चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै

नारायणी अस्पतालमा पनि विश्व नर्स दिवस मनाईयो

२९ वैशाख,वीरगञ्ज । विश्व नर्स दिवसको अवसरमा यस बर्षको नारा ‘आवर नर्स, आवर फ्युचर’ नारा सहित मनाईदैँछ । वीरगञ्जको नारायणी

“नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे”

२९ वैशाख,वीरगञ्ज ।“मेरो नर्सिङ्ग सेवाबाट खुसी भएर मलाइ योङ्ग मदर टेरेसा भन्थे, रात बिरात जत्ति बेला पनि आएर कोठाको ढोका

परवानीपुर गाउँपालिकाको चैनपुरस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको भवन पुनः निर्माण

२९ वैशाख,वीरगञ्ज । बाराको परवानीपुर वडा नं ४ चैनपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयको भवन हस्तान्तरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा भिक्टिम रेस्पोन्स टिम गठन

२९ वैशाख,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बारामा भिक्टिम रेस्पोन्स टिम गठन भएको छ । प्रहरी कार्यालय बिचौलिया मुक्त बनाउन र

नेपाली मजदुरमाथि भेदभाव गर्नेहरुलाई सावधान हुन वीरगञ्जका मेयर राजेशमान सिहंको…

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिएर नेपाली मजदुरहरुमाथि भेदभाव

गर्भवती महिलाहरुको निःशुल्क भिडियो एक्स–रे

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ ले गर्भवती महिलाहरुलाई निःशुल्क भिडियो एक्सरे गराईदिने भएको छ । वडा नम्बर

वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२९ वैशाख,काठमाडौँ । मुलुकको समग्र आर्थिक विकासका लागि लगानीका स्रोत र सम्भावनाको खोजी गर्ने उद्देश्यसहित ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय

जग्गाको मोहडा हुलाकी सडकसँग जोड्न नदीको बहाव नै परिवर्तन

२९ वैशाख,वीरगञ्ज । जग्गाको मोहडा हुलाकी सडकसँग जोड्न जग्गा कारोबारीले नदीको बहाव परिवर्तन गरेका छन् । पर्साको बिन्दवासिनी गाउँपालिका २

बारामा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको मृत्यु

२९ वैशाख, वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुही चौकमा पिकअपको ठक्करबाट बसमा सवार यात्रुको आज विहान

वीरगञ्जमा“भोजपुरी में पठन पाठन” विषयक विमर्श गोष्ठी सम्पन्न

२८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले भोजपुरी भाषाको संरक्षण, संवद्र्धन तथा उत्थानको लागि आफु सँधै तत्पर रहेको

जिवन ज्योती माध्यमिक बिधालयमा निःशुल्क आँखा शिविर सम्पन्न

२८ वैशाख, वीरगञ्ज । वीरगञ्जको रानिघाटमा रहेको जिवन ज्योती माध्यमिक बिधालयले आज निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

नारायणी अस्पतालको बन्द आई.सी.यु. अझै आई.सी.यु.मै

२८ वैशाख, वीरगञ्ज । वैशाख २८ गते आइतबार देखी संचालमा आउने भनिएको नारायणी अस्पतालको बन्द आई.सी.यु. अझै आई.सी.यु.मै छ ।

पर्सा लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै

२८ वैशाख,वीरगञ्ज । पर्साको वीरगञ्ज लागु औषधको ट्रान्जिट पोइन्ट बन्दै गएको छ। पछिल्लो समय भारतबाट नेपालमा प्रतिबन्ध लागु औषध भित्रिन

भर्खरै