Logo
सिरियास्थित इरानको हतियार भण्डारमा अमेरिकाको आक्रमण

२३ कार्तिक,काठमाडौँ । अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरअघिबाट मन्त्रिपरिषद् बैठक सुरु

रेशम चौधरीको आम माफीविरूद्धको रिटको सुनुवाइ स्थगित

२३ कार्तिक,काठमाडौँ । रेशम चौधरीलाई राष्ट्रपतिले दिएको आममाफीविरुद्धको रिट स्थगित भएको छ । न्यायाधीश अभावका कारण चौधरीको आममाफी विरुद्धको बिहीबारको

महोत्तरीबाट वेपत्ता भएकी पाँच जना किशोरी धनुषाको ढल्केबरमा फेला

२३ कात्तिक, जनकपुरधाम । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर

जगदम्बा स्टिल भित्र लहरी ट्रकले किच्दा एक जना मजदुरको मृत्यु

२२ कार्तिक, बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिल भित्र लहरी ट्रकले किच्दा एक जना मजदुरको मृत्यु भएको छ ।

आयोजक भेट्रान सिटि क्लब वीरगञ्जलाई ट्राईबे्रकरमा हराउदै नेपाल पुलिस क्लब…

२२ कार्तिक, वीरगञ्ज । ।जारी प्रथम वीरगञ्ज गोल्डकप फुटबलमा नेपाल पुलिस क्लब फाईनलमा प्रवेश गरेको छ । आयोजक भेट्रान सिटि

बढ्दो साईवर अपराध विरुद्ध प्रहरी सक्रिय

२२ कार्तिक,जनकपुर । इन्टरनेटमाध्यमबाट समेत अपराध बढ्दै गएपछि सरकारले सामाजिक सञ्जाललगायतका प्राविधिकलाई नियन्त्रण तथा नियमन गर्न थालेपछि सरोकारवालले जनचेतनामुलक अभियान

वडा कार्यालयले पाँच जना विद्यार्थीलाई पूणर् छात्रवृत्ति उपलब्ध गराउने

२२ कार्तिक, बारा ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ को कार्यालयले आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका पाँच विद्यार्थीलाई

यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल पाकिस्तानसँग…

२२ कार्तिक, वीरगञ्ज । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक गरिएको तालिकाअनुुसार

सर्लाही धनकौलका वडाध्यक्ष पूर्पक्षका लागि कारगार चलान

२२ कार्तिक, वीरगञ्ज । सर्लाहीको धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश

रौतहट : बिरामीको मृत्यु विषयमा स्वास्थ्यकर्मी पक्राउ

२२ कार्तिक, वीरगञ्ज । रौतहटमा बिरामीको मृत्यु भएको विषयमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले

पर्साको पोखरिया बजारको अनुगमन

२२ कात्तिक,पोखरिया। पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख रूबी ठाकुरको नेतृत्वमा पोखरिया बजार अनुगमन गरिएको छ । पोखरीयामा कुखुराको मासु महंगो दरमा बिक्रि

परसवा गोल्डकप : निचुटा युथ क्लव फाइनलमा प्रवेश

२२ कार्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका–३ मा जारी परसवा गोल्डकप २०८० मा निचुटा यूथ क्लब फाइनलमा प्रबेश गरेको छ ।

जमुनिया खोलाबाट अवैध उत्खनन् गर्ने ट्याक्टरलाई १० हजार जरिवाना

२२ कार्तिक,पचगावाँ । पर्साको सखुवाप्रसौनी गाँउपालिकाको जमुनिया खोलाबाट अवैध रुपमा गिट्टी–बालुवा उत्खनन् गरी चोरी निकासी गर्ने एउटा ट्याक्टर नियन्त्रणमा लिइएको

जिउँदै मान्छे जलाएको आरोपमा कारागारमा रहेका आलमको मुद्दामा बहस सकियो,…

२२ कार्तिक, वीरगञ्ज । ईट्टा भट्टामा हालेर मान्छेलाई जिउदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहम्द अफताब आलमको मुद्दामा