Logo
नारायणी एफएमद्वारा आशा किरण केन्द्रमा खाद्यान्न वितरण

१९ कार्तिक, वीरगञ्ज । नारायणी एफएम १०३.८ मेगाहर्जले वीरगञ्जस्थित आशा किरण केन्द्रमा रहेका बालबालिकालाई खाद्यान्न वितरण गरेको छ । नारायणी एफएम १०३.८ मेगाहर्ज १७ वर्ष पूरा गरि १८ वर्षमा प्रवेश गरेको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज दोस्रो दिन केन्द्रका बालबालिकालाई खाद्यान्न वितरण गरिएको हो । सामुदायिक रेडियो नारायणी एफएमका कार्यकारी

अनुसन्धानमा प्रहरीको खेलाँची : बिना ‘कनेक्सन’ नै मान्छे पक्राउ, गैरकानुनी…

१९ कात्तिक,वीरगञ्ज । यही सोमबार बाराको कलैयाको मदरसा टोलमा प्रधानाध्यापक रुपेश स्वर्णकार हत्याकाण्डले नयाँ मोड लिएको छ । बारा प्रहरीले

आनन्द साहको शव आउँदा सपही गाउँ नै शोकमग्न

१९ कात्तिक,जनकपुर ।इजरायलमा हमासले गरेको आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ । ती

डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

१९ कात्तिक,डडेलधुरा ।सुदूरपश्चिम प्रदेशको डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। धनगढीबाट

टी–२० विश्वकप छनोट: उपाधिका लागि नेपाल र ओमान भिड्दै

१९ कात्तिक,वीरगञ्ज । आईसीसी टी–२० विश्व कप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान खेल्दैछन् । खेल त्रिवि

साझेदारी बन सम्बन्धि कानुनी ब्यवस्था र समुहको भुमिका बिषयक अन्तरक्रिया

१८कात्तिक,बारा । साझेदारी बन सम्बन्धि कानुनी ब्यवस्था र समुहको भुमिका बिषयक मधेश प्रदेश स्तरीय अन्तरक्रिया बाराको पथलैयामा सम्पन्न भएको छ

युवा प्रगतिशिल समाज सेढवा परसवा गोल्डकपको सेमीफाइनलमा

१८कात्तिक,सेढवा । पर्साको जिराभवानी गाँउपालिका–३ को आयोजनामा जारी परसवा गोल्डकपको सेमीफाइनलमा यूवा प्रगतिशील समाज सेढवा प्रवेश गरेको छ । सेढवाले

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

१८कात्तिक,काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै

भूकम्प प्रभावित क्षेत्रमा भोलिदेखि राहत तथा पुनस्र्थापनामा जुट्ने: प्रधानमन्त्री प्रचण्ड

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा सरकारले जे गर्नुपथ्र्यो, त्यो गरेको बताएका छन् । शनिबार

भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने

१८ कात्तिक, काठमाडौं । भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरु तत्कालका लागि बिदामा बस्न नपाउने भएका छन् । संघीय मामिला तथा सामान्य

भूकम्पबाट प्रभावितहरुको राहतमा जुट्न प्रचण्ड सरकारलाई ओलीको आग्रह :तेल खर्च…

१८कात्तिक, वीरगञ्ज । नेपाल कम्यूनिष्ट पार्टी ९एमाले० अध्यक्ष केपी शर्मा ओलीले राती गएको भूकम्पबाट ठूलो क्षति भएको भन्दै दुःख व्यक्ति

महिला अधिकारकर्मीले ठगि धन्दा चलाएको आरोप

१८कात्तिक, वीरगञ्ज । रौतहटकी महिला अधिकारकर्मी पुजा पाठक तिमल्सिना भन्ने रेखा पाठकले ठगि धन्दा चलाएको खुलासा भएको छ । मेची

जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३

१८कात्तिक,काठमाण्डौ – गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ

भुकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निशुल्क

१८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस

किरण आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा चेकजाँच शिविर

१८ कात्तिक, वीरगञ्ज। वीरगञ्जस्थित किरण आँखा अस्पतालको सहयोग तथा दाइ भाइ क्लिनिक प्रसौनी भाठाको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न