३१ जेठ,वीरगञ्ज । बाराबाट स्रोत नखुलेको १५ लाख रुपैयाँ सहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ परेका युवकको प्रहरीले परिरचय भने खुलाएको छैन । बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर १ खेखरिया नाकाबाट सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरैनियाको टोलीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित उनलाई हिजो पक्राउ गरेको हो

३१ जेठ,काठमाण्डौ । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर

३१ जेठ,वीरगञ्ज । मधेसमा पछिल्ला १० वर्षमा जनसङ्ख्या सात लाख १० हजार चार सय ५५ बढेको छ । विसं २०६८

३१ जेठ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन्। मुटुमा समस्या देखा परे पछि हिजो मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग

३१ जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र बेथितिविरुद्ध कसैसँग पनि नझुक्ने बताएका छन् । सम्झौता गर्नुपरे बरु सरकार छाड्ने

३१ जेठ,काठमाण्डौ । मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार

३१ जेठ, वीरगञ्ज । त्रिभुवन राजपथ अन्तरगत वीरगञ्जको गण्डक देखि मितेरीपुल सम्मको सडक विस्तार सम्वन्धी मुद्धाको अन्तिम सुनुवाई आज सर्वोच्व

३० जेठ,सेढवा । पर्सा राष्टिय निकुन्जबाट वस्तीमा प्रवेश गरेको हरिणलाई गाउँलेहरुले नियन्त्रणमा लिएर गाउँपालिकाको कार्यालयमा बुझाएका छन् । पर्साको जिराभवानी

३० जेठ,वीरगञ्ज । घरेलु तथा साना उद्योग कार्यालय पर्सामा चालु आर्थिक वर्षमा एक हजार भन्दा बढि उद्योगले नविकरण गराएका छन्

३० जेठ,वीरगञ्ज । पर्साको ग्रामीण भेगमा रहेको पोखरिया अस्पतालमा चाहेको बेलामा उपचार सेवा नपाइने गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

३० जेठ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बालबालिकाको भविष्यका लागि शिक्षा र सामाजिक क्षेत्रमा सुधारको थालनी गरेको बताउनुभएको छ

३० जेठ,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज पुनः विश्वासको मत लिने भएका छन । सरकार गठनमा सहभागी

३० जेठ,वीरगञ्ज । प्रहरीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देवरियाबाट ३२ किलो लागू औषधि बरामद गरेको छन् । प्रहरी चौकी

३० जेठ, वीरगञ्ज । तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

२९ जेठ,काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री पुष्पकमल