Logo
दोलखामा ५६ बुक मतपत्र गायब

२१ फागुन,काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलबाट बिहीबार बिहान प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान सुरु भएपछि ५६ बुक मतपत्र हराएको छ। मतदानस्थलमा खटिएका कर्मचारीमाथि एउटा समूहले हातपात गर्न खोजेपछि विवाद सुरु भएको थियो। विवाद अझै टुङ्गिएको छैन र सर्वदलीय बैठकले मतदान सुरु गर्ने सहमति गरे पनि मतपत्र

प्रधानमन्त्री कार्कीले कतारसँग टेलिफोन संवादमा नेपाली नागरिक सुरक्षामा जोड दिई…

२१ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गर्दै पश्चिम एसिया

इरानद्वारा इजरायलमाथि पुन : मिसाइल प्रहार, सुरक्षा सतर्कता जारी

२१ फागुन,काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ) ले बिहीबार दिउँसो इरानबाट इजरायलतर्फ मिसाइलहरूको ‘नयाँ लहर’ प्रहार भएको पुष्टि गरेको छ।

निर्वाचन आयोग आज सवा ६ बजे मतदान अद्यावधिकका लागि पत्रकार…

२१ फागुन,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भएको मतदानसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्न आज बिहीबार साँझ ६:१५ बजे पत्रकार

मध्यपूर्व संकट : अस्ट्रेलियाले नागरिक उद्धारका लागि दुई सैन्य विमान…

२१ फागुन,काठमाडौं । अस्ट्रेलियाले मध्यपूर्वमा आफ्ना नागरिक उद्धारका लागि आकस्मिक योजनाअन्तर्गत दुईवटा सैन्य विमान तैनाथ गरेको छ। अधिकारीहरूलाई उद्धृत गर्दै

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

२१ फागुन,गाईघाट । झापाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पर्सामा दिउँसो ३ बजेसम्म ४८.४१ प्रतिशत मतदान

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो ३ बजेसम्म ४८ दशमलव ४१ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन

सर्लाही–४ मा ५० प्रतिशतभन्दा बढी मतदान, आजै मतगणना सुरु गर्ने…

२१ फागुन,काठमाडौं । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान शान्तिपूर्वक भइरहेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले बताएका

दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

 २१ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहानदेखि सुरु भएको मतदान देशभर जारी छ। दिउँसो ३ बजेसम्म ७६ लाख

बारामा पासबिना चलेका १ सयभन्दा बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

२१ फागुन,वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बारामा सवारीसाधनमाथि सुरक्षा चेकजाँच कडा पारिएको छ। चेकजाँचका क्रममा पासबिना सञ्चालनमा रहेका

निर्वाचन आयोगले मतदान सहभागिता उत्साहजनक रहेको जनाएको

२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदानमा सहभागीता उत्साहजनक रहेको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले

दोलखाको वेदिङ मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान गर्न…

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङस्थित वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान गरेका

देशभर दिउँसो २ बजेसम्म ६२ लाख मत खस्यो, काठमाडौंमा ४७%…

२१ फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२

एमाले अध्यक्ष ओलीले चुनावपछि प्रधानमन्त्री बन्ने आत्मविश्वास व्यक्त गरे

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्। आज

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

२१ फागुन,काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन्।