Logo
पर्सामा दिउँसो २ बजेसम्म ४१.२३ प्रतिशत मतदान

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदानमा दिउँसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको ताजा विवरण अनुसार हालसम्म जिल्लाभर कुल एक लाख ५५ हजार ५१ जनाले मतदान गरेका छन्। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सबैभन्दा बढी मत पर्सा निर्वाचन

कोशी प्रदेशमा अहिलेसम्म ३५ प्रतिशत मत खस्यो

२१ फागुन, विराटनगर । कोशी प्रदेशमा अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। झापामा ४१

स्याङ्जा वालिङ–१० मा विवादपछि रोकिएको मतदान पुनः सुरु

२१ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा उत्पन्न विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु

कांग्रेस सभापति गगनकुमार थापा मतदानपछि सर्लाही–४ पुग्दा मतदाता भेटे

२१ फागुन, काठमाडाै‌ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगिएका छन्। हेलिकप्टरमार्फत ११:२० बजे

स्याङ्जा वालिङ–१० मा मतपत्र विवादका कारण मतदान रोकियो

२१ फागुन, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतपत्रसँग सम्बन्धित विवादका कारण मतदान रोकिएको

वीरगन्ज कारागारमा कैदीबन्दीले शत प्रतिशत मतदान गरे

२१ फागुन, वीरगन्ज । वीरगन्ज कारागारमा रहेका सबै कैदीबन्दी मतदाताले शत प्रतिशत मतदान गरेका छन्। कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, कुल

देशभर दिउँसो १२ बजेसम्म ३१ लाख मत खस्यो

२१ फागुन, काठमाडौं । देशभर बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ३१ लाख ६३ हजार ७३६

पर्सामा ५५ हजारभन्दा बढी मत खस्यो, मतदान शान्तिपूर्ण जारी

२१ फागुन, वीरगन्ज । पर्सामा बिहीबार बिहान साढे १० बजेसम्म ५५ हजार ७४१ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पर्साका

आयोगको अनुमति बिना हेलिकप्टर चढेपछि बालेन शाह फर्काइए

२१ फागुन,  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचन आयोगको अनुमति नलिई हेलिकोप्टर चढेर झापा जान खोजेपछि

दोलखाको गोल्मेश्वर माविमा रोकिएको मतदान पुनः सुरु गर्ने सहमति

२१ फागुन, काठमाडौँ । दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर मावि मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु गर्ने सहमति भएको छ।

सर्लाहीको बलरा–४ मा विवादपछि रोकिएको मतदान पुनः सुरु

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण रोकिएको मतदान पुनः सुरु

चितवनमा मतदानपछि प्रचण्ड हेलिकप्टरमार्फत रुकुमपूर्व पुगे

२१ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवनमा मतदान गरेपछि

दाङमा निकुञ्ज प्रभावितद्वारा मतदान बहिष्कार, दुई केन्द्र सुनसान

२१ फागुन, दाङ । दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्। मध्यवर्ती क्षेत्र अन्तर्गत बबई गाउँपालिका–७

सर्लाहीको बलरा–४ मा विवादपछि मतदान स्थगित

२१ फागुन, काठमाडौं । सर्लाहीको बलरा नगरपालिका–४ स्थित एक मतदान केन्द्रमा दलका प्रतिनिधिहरूबीच विवाद उत्पन्न भएपछि मतदान प्रक्रिया रोकिएको छ।

जाजरकोटमा १० हजार ३ सय ६६ मत खस्यो

२१ फागुन, जाजरकोट । जाजरकोटमा मतदान सुरु भएयता हालसम्म १० हजार ३ सय ६६ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको