Logo
दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

 २१ फागुन,काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बिहीबार बिहानदेखि सुरु भएको मतदान देशभर जारी छ। दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ। देशभरका १६५ निर्वाचन क्षेत्रमा भइरहेको मतदानमा हालसम्म करिब ४० प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका १०

बारामा पासबिना चलेका १ सयभन्दा बढी सवारीसाधन प्रहरी नियन्त्रणमा

२१ फागुन,वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बारामा सवारीसाधनमाथि सुरक्षा चेकजाँच कडा पारिएको छ। चेकजाँचका क्रममा पासबिना सञ्चालनमा रहेका

निर्वाचन आयोगले मतदान सहभागिता उत्साहजनक रहेको जनाएको

२१ फागुन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा मतदानमा सहभागीता उत्साहजनक रहेको जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले

दोलखाको वेदिङ मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान गर्न…

२१ फागुन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङस्थित वेदिङ आधारभूत विद्यालय रोल्वालिङ मतदान केन्द्रमा अहिलेसम्म एक जनाले पनि मतदान गरेका

देशभर दिउँसो २ बजेसम्म ६२ लाख मत खस्यो, काठमाडौंमा ४७%…

२१ फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म देशभरि ६२ लाख २० हजार ४२

एमाले अध्यक्ष ओलीले चुनावपछि प्रधानमन्त्री बन्ने आत्मविश्वास व्यक्त गरे

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने पूर्ण आत्मविश्वास व्यक्त गरेका छन्। आज

१० दिनको शिशु च्यापेर मतदान गर्न पुगिन् रञ्जु दर्शना

२१ फागुन,काठमाडौं ।  काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन्।

पर्सामा दिउँसो २ बजेसम्म ४१.२३ प्रतिशत मतदान

२१ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा जारी मतदानमा दिउँसो २ बजेसम्म ४१ दशमलव २३ प्रतिशत मत खसेको छ। जिल्ला प्रशासन कार्यालय

कोशी प्रदेशमा अहिलेसम्म ३५ प्रतिशत मत खस्यो

२१ फागुन, विराटनगर । कोशी प्रदेशमा अहिलेसम्म ३५ प्रतिशतभन्दा बढी मत खसेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ। झापामा ४१

स्याङ्जा वालिङ–१० मा विवादपछि रोकिएको मतदान पुनः सुरु

२१ फागुन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा उत्पन्न विवादका कारण केही समय रोकिएको मतदान पुनः सुरु

कांग्रेस सभापति गगनकुमार थापा मतदानपछि सर्लाही–४ पुग्दा मतदाता भेटे

२१ फागुन, काठमाडाै‌ । कांग्रेस सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेपछि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगिएका छन्। हेलिकप्टरमार्फत ११:२० बजे

स्याङ्जा वालिङ–१० मा मतपत्र विवादका कारण मतदान रोकियो

२१ फागुन, काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१० मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतपत्रसँग सम्बन्धित विवादका कारण मतदान रोकिएको

वीरगन्ज कारागारमा कैदीबन्दीले शत प्रतिशत मतदान गरे

२१ फागुन, वीरगन्ज । वीरगन्ज कारागारमा रहेका सबै कैदीबन्दी मतदाताले शत प्रतिशत मतदान गरेका छन्। कारागारका जेलर बाबुलाल रेग्मीका अनुसार, कुल

देशभर दिउँसो १२ बजेसम्म ३१ लाख मत खस्यो

२१ फागुन, काठमाडौं । देशभर बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो १२ बजेसम्म ३१ लाख ६३ हजार ७३६

पर्सामा ५५ हजारभन्दा बढी मत खस्यो, मतदान शान्तिपूर्ण जारी

२१ फागुन, वीरगन्ज । पर्सामा बिहीबार बिहान साढे १० बजेसम्म ५५ हजार ७४१ मत खसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पर्साका