Logo
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज हिरासतमुक्त हुँदै

१३ फागुन, काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आज हिरासतबाट रिहा हुँदै छन् । सर्वोच्च अदालतले हिजो (मंगलबार) नै उनलाई रिहा गर्न आदेश दिए पनि कानुनी प्रक्रिया बाँकी रहेको भन्दै प्रहरीले आज मात्रै रिहा गर्न लागेको हो । गत फागुन

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश

१२ फागुन, काठमाडौं  । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानकी संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।

भिजिट भिसा प्रकरणः दीपक भण्डारीलाई धरौटीमा रिहा गर्न विशेष अदालतको…

१२ फाल्गुण, काठमाडौं । बहुचर्चित भिजिट भिसा प्रकरणमा मुछिएका फेमिली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक दीपक भण्डारीलाई विशेष अदालतले

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

१२ फागुन,काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले आफ्नो घुँडाको गम्भीर चोटको उपचारका लागि आवश्यक रकम सङ्कलन

आन्तरिक उत्पादन बढाएर देशवासीलाई आत्मनिर्भर बनाउँछौँ : बालेन्द्र शाह

१२ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र उपलब्ध सम्भावनाअनुसार उत्पादन वृद्धि गरेर नागरिकलाई स्वदेशी

रवि लामिछानेको गगन थापालाई व्यंग्य: “२० वर्ष सांसद भएपछि बल्ल…

१२ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुक अब तीव्र विकास निर्माणको चरणमा प्रवेश गरेको दाबी गरेका

सरकारको नयाँ प्रयास: ‘जेनजी परिषद्’ गठन गरिने

१२ फाल्गुण, काठमाडौं । सरकारले युवा पुस्ताको आवाज र नेतृत्वलाई सम्बोधन गर्ने उद्देश्यका साथ जेनजी परिषद्ग गठन गर्ने निर्णय गरेको

भारतमा बन्धक नेपाली युवतीको उद्धार

१२ फाल्गुण, काठमाडौं । भारतको हिमाचल प्रदेशमा विगत चार वर्षदेखि बन्धक बनाएर घरेलु काममा लगाइएकी एक नेपाली युवतीको सकुशल उद्धार

निर्वाचनका लागि फागुन २० देखि २२ गतेसम्म देशभर सार्वजनिक बिदा

१२ फाल्गुण, काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ

निर्वाचन सुरक्षा व्यवस्था कडा पार्न ७२ घण्टाअघि नै सीमानाका सिल…

१२ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पार्न मतदान हुनुभन्दा

निर्वाचन नजिकिँदै: पर्सा–२ मा अमिताभ बच्चन दासको सक्रिय चुनावी रणनीति

१२ फागुन,वीरगञ्ज ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा देशभरै चुनावी माहोल चर्किएको छ। पर्सा जिल्ला, क्षेत्र

भरतकुमार थापाविरुद्धको ५६ करोडको भ्रष्टाचार मुद्दा: साक्षी बुझ्ने विशेष अदालतको…

१२ फाल्गुण, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा जोडिएको बहुचर्चित भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

निर्वाचनमा बालबालिका प्रयोग नगर्न मानव अधिकार आयोगको कडा निर्देशन

१२ फाल्गुण, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सरकार

भैयाराम यादवले बारा–२ मा घरदैलो अभियान तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष…

१२ फागुन, वीरगञ्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बारा–२ निर्वाचन क्षेत्रमा राजनीतिक माहोल उच्चतम स्तरमा पुगेको

बीमा प्राधिकरणले बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने: दरभाउपत्र बुझाउन आह्वान

१२ फाल्गुण, काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफूसँग रहेको निष्क्रिय मौज्दात रकमलाई उत्पादक क्षेत्रमा परिचालन गर्ने उद्देश्यका साथ विभिन्न वाणिज्य