Logo
अब चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

२९ असोज, काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको

लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको जबर्जस्ती प्रवेश

२८ असोज,काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ।

काठमाडौं उपत्यकामा चहलपहल बढ्यो

२८ असोज,काठमाडौं। काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

पाकिस्तानको जीतको पर्खाइमा १ अर्ब ४५ करोड भारतीय

२८ असोज,काठमाडौं । हरेक मामिलामा भारत र पाकिस्तान कट्टर दुस्मन राष्ट्र हुन् । अझै क्रिकेटको सन्दर्भलाई लिएर दुई देशको सम्बन्ध

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ असोज,वीरगञ्ज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

२८ असोज,दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

वीरगञ्जकमा कार्तिक १ देखि लामखुट्टेको विषादी छर्ने महानगरको तयारी

२८ असोज,वीरगञ्ज । पछिल्लो समय लामखुट्टेको प्रकोप निकै बढ्दै गएको गुनासोपछि वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने तयारी गरिरहेको

मनकामना केबलकार ३ दिन बन्द हुने

२८ असोज,चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक

उत्तर कोरियामा ड्रोन तनाव बढेपछि जवाफ दिन दक्षिण कोरियाली सेना…

२८ असोज,काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध

२८ असोज,काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध

बाराको कचोर्वाबाट ३ लाखको पटाका बरामद

२८ असोज,सिम्रौनगढ । भारत बाट नेपाल भित्रीयाईरहेका ठूलो मात्रामा बिस्फोटक पदार्थहरु पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रहरीले बाराको

विपी राजमार्ग आजदेखि पूर्ण रुपमा सञ्चालनमा आउँदै

२८ असोज,काठमाडौं । गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध विपी राजमार्ग

एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण

२८ असोज,काठमाडौं। मुम्बईबाट न्यूयोर्कका लागि उडेको एयर इन्डियाको विमानमा बम रहेको चेतावनीपछि नयाँ दिल्लीमा अवतरण गराइएको छ। २३९ यात्रू रहेको

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै,…

२८ असोज,काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्।

महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान खेल्दै

२८ असोज, काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का न्युजिल्यान्ड र

भर्खरै