Logo
आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

२६ असोज, काठमाडौँ । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागमाका हल्का वर्षाको

विजयादशमीका अवसरमा माओवादी केन्द्रका अध्यक्ष दाहालको शुभकामना

२६ असोज, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय

बडा दशैँको आज मुख्य दिन, मान्यजनबाट टिका ग्रहण गरिदै, बिहान…

२६ असोज, काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका

वीरगञ्जको गहवा माई मन्दिरमा तीन हजार ५ सय बोका, हाँस…

२५ असोज,वीरगञ्ज । वीरगञ्जमा रहेको गहवा माई मन्दिरमा तीन हजार ५ सय बोका, हाँस र कुखुराको बलि दिइएको छ ।

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

२५ असोज,धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । मन्दिरमा

कीर्तिपुरमा एमालेको केन्द्रीय कार्यालय शिलान्यास

२५ असोज,काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय

उपेन्द्रको साथ छाडेर अशोककहाँ पुगे पर्सा जिल्ला सह–इन्चार्ज दीपक यादव

२५ असोज,वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश समितिका सदस्य एवं पर्सा जिल्ला सह–इन्चार्ज दीपक यादवसहितका

सांसदहरु जनता प्रति उत्तरदायी नभई दलका नेताको ‘जि हजुरी’मा व्यस्त…

२५ असोज, रौतहट । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका

जनकपुरमा महाअष्टमीको दिन करिब तीन करोडको लड्डु बिक्री

२५ असोज,धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधाममा बडादसैँको महाअष्टमीका दिन आज करिब रु तीन करोडको लड्डु बिक्री भएको छ ।

बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु

२५ असोज,काठमाडौं । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणका क्रममा २२ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको

घण्टाघर क्षेत्रमा दुई छुटाछुटै निशुल्क शिविरमा २११ जनाको स्वास्थ्य जाँच

२५ असोज, वीरगञ्ज । वीरगञ्ज मेला भर्न आईपुगेका दर्शनार्थीहरुको स्वास्थ्य जाँचका लागी निशुल्क शिविर सञ्चालनमा छ । वाईसिएल पर्सा र

चाडपर्वमा चिनीको अभाव नहुने साल्टट्रेडिङको भनाई

२५ असोज, काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ ।

पर्सागढीमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु

२५ असोज, पर्सागढी (पर्सा) । पर्साको पर्सागढी नगरपालिका वडा न ३ बडनिहारमा विहीबार राति मोटरसाईकलले ठक्कर दिँदा एक जनाको मृत्यु

आज आश्विन शुक्ल अष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै

२५ असोज, काठमाडौँ । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक

हुन्डिको रकमसहित वीरगञ्जबाट एक भारतीय नागरिक पक्राउ

२५ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी पर्साले हुन्डिको रकमसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगञ्ज वडा नम्बर १६,