१६ असोज,वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध ब्राउनसुगरसहित वीरगञ्जबाट दुइ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जबाट १८ ग्राम ब्राउसुगरसहित दुइ जनालाइ पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जको बसपार्कबाट दुबै जनालाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए । पक्राउ

१६ असोज,काठमाडौँ । चालु आर्थिक वर्ष९आव० २०८१/८२ ९सन् २०२५० मा नेपालको आर्थिक वृद्धिदर ५।१ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको

१६ असोज,काठमाडौं । मध्य गाजापट्टीको नुसिराट शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको

१६ असोज,काठमाडौं । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै

१६ असोज,ठोरी । सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविले विद्यालयको दीर्घकालिन आर्थिक स्रोत व्यवस्थापनको निमित्त अक्षयकोष स्थापनाको सुरुवात गरेको छ । ठोरी

१६ असोज, जिराभवानी (पर्सा) । पर्साको ग्रामीण क्षेत्रका नाकाहरुमा सशस्त्र प्रहरीले सुरक्षा जाँचमा कडाइ गरेको छ । महानपर्व दशैँ तिहार

१६ असोज, वीरगञ्ज । वीरगञ्ज १४ चिनिमिल आवास क्षेत्रभित्र रहेको पशुपतिनाथ मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । समुदाय–प्रहरी साझेदारी

१६ असोज, काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य

१६ असोज, वीरगञ्ज। पर्सा प्रहरीले डेढ करोड बढी खाद्यान्न सहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको जिल्ला

१६ असोज, बारा । जिल्ला प्रहरी कार्यालय बाराले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । बारा प्रहरीले चाडपर्वमा हुने

१६ असोज, बागलुङ । बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा

१५असोज,वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नती गर्न माँग गर्दै आज तेस्रो दिन पनि धर्ना दिइएको छ ।

१५ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको बेला ज्यान नै जोखिममा राखेर काम गरेका सुरक्षाकर्मी र उद्धारकर्मीको प्रशंसा गर्नुपर्ने

१५ असोज,काठमाडौं । बिहीबारदेखि आइतबार साँझसम्म परेको वर्षाका कारण उत्पन्न बाढीपहिरोबाट १७ अर्बको क्षति भएको सरकारले जानकारी दिएको छ। मंगलबार

१५असोज,वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म