Logo
झ्याप्ले खोलामा आजमात्रै १६ वटा शव फेला, मृतकको संख्या ३०…

१३ असोज,काठमाडौं । धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइतबार दिउँसो १ बजेसम्म १६ वटा शव निकालिएको हो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले उद्धार तथा खोजी गरिरहेको छ। अहिलेसम्म चार जना महिला र १२ जना

रौतहटको गौर कारागारमा पानी पसेपछि कैदी बन्दी छतमा

१३ असोज,रौतहट । रौतहटको सदरमुकाम गौर स्थित कारागारमा बाढी पसेपछि कैदी बन्दीलाई अन्यत्र व्यवस्थापन गरिएको छ। पुरुष कैदी बन्दीलाई कडा

विपत्तिमा सहुलियत दरमा सेवा दिन एयरलाइन्सलाई प्रधानमन्त्री ओलीको आग्रह

१३ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सेवा प्रदायक कम्पनीहरूलाई विपद्को समयमा यात्रुहरूसँग सहुलियत दरमा भाडा लिन आग्रह गरेका

चितवनबाट हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका, सम्पर्कमा छैनन्…

१३ असोज,काठमाडौं । चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका

श्रीलङ्का टापुमा फसेका २५ जनाको उद्धार

१३ असोज,काठमाडौं । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ

मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनःस्थापना गर्न निर्देशन

१३ असोज,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षाका कारण क्षतिग्रस्त खानेपानी प्रणालीलाई चुस्तदुरुस्त बनाई आपूर्ति व्यवस्था सुनिश्चित गर्न निर्देशन दिनुभएको

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म २९ शव निकालियो

१३ असोज,धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ। प्रहरीका अनुसार शनिबार १४ जनाको शव

आजबाट सफा र सुकिलो नोट साट्न पाइने

१३ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको

मौसम अनुकूल भएसँगै हवाई सेवा सञ्चालन

१३ असोज,काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

काठमाडौं सहित देशभरका ५८ राजमार्ग ठप्प

१३ असोज,काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभरका ५८ वटा सडक राजमार्ग अवरुद्ध भएका छन्

झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालियो

१३ असोज, काठमाडौं । झ्याप्ले खोलामा पुरिएका १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा

सरिसवा नदिमा हाम फाल्ने किशोरी बाराको प्रसौनीकी रहेको खुल्यो

१३ असोज, वीरगञ्ज । वीरगन्ज महानगरपालिको रानीघाट पुलबाट नदिमा हाम फाल्ने किशोरीको पहिचान खुलेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर

वीरगञ्जको मौसममा सुधार, घाम देखिएर वीरगञ्जवासी सरसफाईमा जुटे

१३ असोज, वीरगञ्ज । आज वीरगञ्जको मौसममा सुधार देखिएको छ । विहीबार साँझदेखि लगातारको वर्षा पछि आज विहान घाम उदाउँदा

अमेरिकामा रहेका प्रधानमन्त्री ओली भ्रमण छोट्याएर आज स्वदेश फर्कदै

१३ असोज, काठमाडौँ । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आफनो भ्रमण छोट्याएर आज स्वदेश फर्कन लागेका छन्  ।

बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु, ६४ जना…

१३ असोज, काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म १०२ जनाको मृत्यु भएको छ, भने ६४ जना बेपत्ता भएका छन्

भर्खरै