Logo
अग्नि सापकोटाविरुद्धको मुद्दाको संवैधानिक इजलासमा पेशी

९ असोज,काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा आज पनि पेशीमा चढेको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दा पेशीमा चढेको हो । सो मुद्दाको निर्णय आज सुनाउनका लागि पेशीमा चढाइएको हो । यद्यपि यसअघि पटक पटक निसु सरेको कारण आज पनि

गढिमाई मेला व्यवस्थापन बारे सुझाव संकलन

९ असोज, बारा । विश्व प्रशिद्ध गढीमाईको पञ्च वर्षिय मेलालाई सभ्य र भव्य बनाउन सल्लाह सुझाव संकलन गरिएको छ ।

आज जितिया पर्व मनाईदै

९ असोज, वीरगञ्ज । पर्सा, बारा लगायत तराई क्षेत्रमा आज जितिया पर्व मनाईदै छ । सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा

स्वास्थ्य र शिक्षामा सुधार संघीयताको उपलब्धी हो : कांग्रेस सभापति…

८ असोज,सेढवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था स्थापनापछि देशमा स्वास्थ्य तथा शिक्षामा क्रमिक रुपले सुधार

जनमतले ५ केन्द्रीय सदस्यसहित ९ नेतालाई सोध्यो स्पष्टीकरण

८ असोज,काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले ९ नेतालाई सात दिने स्पष्टीकरण सोधेको छ। शनिबार जलेश्वरमा आयोजित प्रशिक्षण कार्यक्रम

प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थी प्रदर्शन,रौतहटको देवाही तनावग्रस्त

८ असोज,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ। देवाहीका मेयर प्रेमलाल साहले मनोमानी ढंगले एउटा विद्यालयको प्रधानाध्यापकको

वीरगञ्जबाट ५८ लाख भन्दा बढीको सामान सहितको ट्रक पक्राउ

८ असोज,वीरगञ्ज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको छ । वीरगञ्ज

भन्सार छली ल्याएको ६१ बोरा चिनी बारा प्रहरीको नियन्त्रणमा

८ असोज,वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याएको ६१ बोरा चिनी बाराबाट नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको

राजनीतिक प्रतिशोध नराख्न रास्वपा पर्साको सरकारलाई ध्यानाकर्षण

८ असोज,वीरगञ्ज । आफनो पार्टीका सभापति रबि लामिछानेमाथि राजनितीक प्रतिशोध साध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रधानमन्त्री कार्यालयलाई

गाउँसभा हुन नसक्दा २ बर्षदेखि महिला स्वयंसेविकाहरुले पाएनन् तलब

८ असोज,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका आफन्त र नातागोता मिलेर अस्तव्यस्त बनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत…

८ असोज,काठमाडौं। श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण

मुखमा टेप टालेर सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक

८ असोज,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । बी एन्ड सी

जसपा नेपालले लगायो पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्न र बोल्न रोक

८ असोज,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ । पार्टीका

प्रथम प्याब्सन अन्तर विद्यालय पौडी प्रतियोगितामा सिनियरतर्फ साउथ जोन सेकेन्डरी…

८ असोज,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको छ । प्याब्सन

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

८ असोज,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै