३ असोज,काठमाडौँ । नदी किनारको खुला क्षेत्रको थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध बिहीबार भएको प्रदर्शनमा पूर्वमन्त्री राजेन्द्र महतो पनि सहभागी भएका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको नामबाट राजनीतिक गतिविधि गरिरहेका उनी उपत्यकाका नदी किनारका बासिन्दाले गरेको प्रदर्शनमा सहभागी भएका हुन् । उनीसँगै मुक्ति क्रान्तिको अभियानमा सहभागी नेता सुमन

३ असोज,वीरगञ्ज । आम जनता पार्टी (आजपा) ले बर्तमान संबिधानको खारेजीको माग गर्दै आज वीरगञ्जमा अन्त्येष्टि यात्रा निकालेको छ ।

३ असोज,काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतकी पत्नी शान्ति सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा पुगेकी छन् । राउतकै कारण

३ असोज,काठमाडौं । सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि

३ असोज, काठमाडौं । सरकारले करिब एक हप्ताका बीचमा ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य

३ असोज,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको अधिवेशनको निर्वाचनमा प्यानल बनाउन नपाइने व्यवस्था लागू गरेको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा

३ असोज,काठमाडौं । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको लमही नगरपालिका–६ वेलदमारमा रा ८ प

३ असोज,काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रूपान्तरण गर्न गरेको प्रस्ताव मन्त्रीपरिषद् बैठकबाट स्वीकृत भएको

३ असोज,वीरगञ्ज । असोज ४ गते शुक्रबार वीरगञ्जमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुने भएको छ

३ असोज,काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ८०० रुपैयाँले घटेर एक लाख ५५

३ असोज,जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधान जारी भएपश्चात् भएका उपलब्धिहरूलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता भएको

३ असोज,काठमाडौं । आज संविधान तथा राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक

३ असोज,लेबनान । लेबनानमा दोस्रो वेभको वायरलेस सञ्चार डिभाइस विस्फोटमा २० जना मारिएका छन् भने ४५० जना घाइते भएका छन्।

३ असोज,काठमाडौं। क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ। समूहका

३ असोज,काठमाडौं। संविधान दिवसका अवसरमा आजबाट धरहरा अस्थायी रुपमा सञ्चालनमा आउने भएको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले