Logo
सार्कका विविध पक्षबारे छलफल

२९ साउन,काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का विविध पक्षबारे परराष्ट्रमन्त्री र महासचिव महम्मद गोलाम सरवारबिच छलफल भएको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग आज परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा महासचिव गोलामले सार्कका गतिविधिबारे जानकारी दिनुभएको सार्क सचिवालयले जनाएको छ । सार्कको अध्यक्षका रूपमा नेपालले निर्वाह गरिरहेको भूमिकाप्रति कृतज्ञता

संसदीय सुनुवाइ : १८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन…

२९ साउन,काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिले १८ देशका लागि सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको छ। आज

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उप केन्द्र बनाइने मन्त्री पौडेलको…

२९ साउन,काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उप केन्द्र खोलिने घोषणा गरेका छन्।

गृहमन्त्री लेखकलाई गगनको प्रश्न– रवि लामिछानेविरुद्धको प्रमाण के हुँदैछ ?

२९ साउन,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीबाट बनेका गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएका छन् । मंगलबारको प्रतिनिधिसभा

सभामुखले हरि ढकाललाई बोल्दा बोल्दै रोकेपछि संसद्मा तनाव

२९ साउन,काठमाडौं । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेको निर्णयलाई लिएर प्रतिपक्षी सांसदहरूले विरोध गरेका छन् । राष्ट्रिय

नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको छ : सांसद गौतम

२९ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छिन्। प्रतिनिधि

भ्रष्टाचारको मुद्दामा हदम्याद स्वीकार्य छैन : रास्वपा

२९ साउन,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी

रुसको ठूलो क्षेत्र कब्जामा लिएको युक्रेनको दाबी

२९ साउन,काठमाडौं । युक्रेनले रुससँगको युद्धमा ठूलो सफलता हासिल गरेको दाबी गरेको छ । युक्रेनी सेनाले रुसको एक हजार वर्ग

ब्ल्याकमा मल खरिद गर्न पर्सा र बाराका किसान बाध्य, सरकार…

२९ साउन,वीरगञ्ज । बारा र पर्सामा मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् । खेतमा मल छर्ने बेलामै अभाव भएपछि

रास्वपा संसदीय दलको बैठक सुरु

२९ साउन,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक सुरु भएको छ। जलनसबन्धी विधेयकमा छलफल नै बैठकको एजेन्डामा केन्द्रित हुने बताइएको

पर्सामा आफ्नै ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ

२९ साउन,वीरगञ्ज । ससुराको हत्या गरेको आरोपमा एकजना ज्वाइँलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ७

पाकिस्तानका पूर्व गुप्तचर प्रमुख सैन्य हिरासतमा

२९ साउन,इस्लामाबाद । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको कार्यकालमा सेवा गरेका पाकिस्तानका पूर्व गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमिदलाई सैन्य

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५० हजार रुपैयाँ…

२९ साउन,काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर

मधेस प्रदेश सरकारबाट ८ राज्यमन्त्री बर्खास्त

२९ साउन,वीरगञ्ज । मधेस प्रदेश सरकारले आज प्रदेशका आँठवटै राज्यमन्त्रीलाई पदमुक्त गरेको छ । मुख्यमन्त्री सतिस सिंहले प्रदेश सरकारमा नियुक्त

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज

२९ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज भएको छ । इन्फोकम प्रालिले थप सेवा संचालन