Logo
भारतमा पहिरोमा परी ४५ जनाको मृत्यु

१५ साउन,नयाँदिल्ली । भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा ४५ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशङ्का गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

संसद् भवन निर्माणको काम ९ महिनाभित्र सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

१५ साउन,काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद भवन निर्माणको गति सुस्त देखिएको भन्दै चासो व्यक्त गरेका

नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ

१५ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ बाट नेपाली एक हजार दरको २ वटा नक्कली नोट सहित भारतीय नागरिक पक्राउ परेका छन्

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१५ साउन,काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार

पर्साको धोबिनीमा ३५ वर्षीय पुरुष मृत फेला

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना

आगामी तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना

१५ साउन,काठमाडौँ । आगामी तीन दिन मुलुकका विभिन्न स्थानमा भारी वर्षा हुने र केही स्थानमा धेरै भारी वर्षासम्म हुने सम्भावना

बाराबाट राजश्व छलीका १० बोरा पाउडर दुध बरामद

१५ साउन,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छली ल्याइएका १० बोरा पाउडर दुध बरामद गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको

सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओली

१५ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयगत कामका प्रगति र भावी योजनाबारे आज संघीय मन्त्रालयका सचिवहरूलाई निर्देशन दिँदै छन्

पर्साबाट झन्डै ४ लाख मूल्य बराबरका लत्ताकपडा तथा खाद्यान्न बरामद

१५ साउन,वीरगञ्ज । पर्सा प्रहरीले झन्डै ४ लाख मूल्य बराबरका भन्सार छलिका लत्ताकपडा तथा खाद्यान्न सामानहरू बरामद गरेको छ ।

बालकुमारी घटना : डीएसपी लम्साल र असइ दनुवारको निलम्बन फुकुवा

१५ साउन,काठमाडौं। ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय अघि भएको प्रदर्शनमा बल प्रयोग गरेको भन्दै निलम्बनमा परेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल

इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्धको त्रास

१५ साउन,काठमाडौँ । इजरायली सिमानाबाट ५० किलोमिटर टाढा रहेको लेबनानको हाइफा विश्वविद्यालयका मानिसहरु कुनै पनि जोखिम लिन तयार छैनन् ।

आज खीर खाएर साउन १५ मनाइँदै

१५ साउन,काठमाडौँ– आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१५ साउन,काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे

पाकिस्तानमा दुई समुहबीच भिडन्त ३६ जनाको मृत्यु, १ सय ६२…

१४ साउन,काठमाडौं । पाकिस्तानमा आइतबार दुई जनजातिबीच हिंसात्मक झडप भएको खबर आएको छ । यस द्वन्द्वमा ३६ जनाको मृत्यु भएको

देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्छ : प्रधानमन्त्री ओली

१४ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको

भर्खरै