Logo
मध्यपूर्वको रणमैदानले विश्व बजारमा तेलको मूल्य आकाशियो, प्रतिब्यारेल १०० डलर…

२८ फाल्गुण, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनाव र मालवाहक पानीजहाजमाथि भएका श्रृङ्खलाबद्ध आक्रमणका कारण विश्वव्यापी ऊर्जा बजारमा ठूलो हलचल पैदा भएको छ । बिहीबार एसियाली बजार खुल्नासाथ ब्रेन्ट कच्चा तेलको मूल्यले प्रतिब्यारेल १०० अमेरिकी डलरको मनोवैज्ञानिक सीमा नाघेको छ । इरान र अमेरिका–इजरायलबीचको द्वन्द्वले ऊर्जा ढुवानीको कण्ठ मानिने ‘हर्मुज

पश्चिम एसियामा नेपालीको सुरक्षा चिन्ताः ६५ हजार बढीले भरे अनलाइन…

२८ फाल्गुण, काठमाडौं । अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि पश्चिम एसियामा फैलिएको युद्धको डढेलोका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको

धनुषा–१ को चुनावी अन्योल समाप्त: मातृका यादव निर्वाचित भएको आयोगको…

२८ फाल्गुण, काठमाडौं । धनुषा क्षेत्र नम्बर १ को निर्वाचन परिणामलाई लिएर लामो समयदेखि जारी अन्योल चिर्दै निर्वाचन आयोगले अन्ततः

नवनिर्वाचित सांसद सुशील कानुले मानव सेवा आश्रममा सहयोगको प्रतिबद्धता व्यक्त…

२८ फागुन,वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानुले वीरगञ्जस्थित मानव सेवा आश्रममा पुगेर आश्रम

चितवन कारागारबाट भागेका १०० कैदीबन्दी अझै फरार

 २८ फागुन,काठमाडौं ।  जिल्ला कारागार कार्यालय, चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै करिब १०० जना फर्किएको छैनन्। तीमध्ये ११ जना भारतीय नागरिक

इनिशा हत्या प्रकरणः प्रचण्डले गरे निष्पक्ष छानबिन र दोषीलाई कडा…

२८ फाल्गुण, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुर्खेतकी १६ वर्षीया किशोरी

इरानले खाडी राष्ट्रमाथि गरेको आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा निन्दाः १३५ देशको…

२८ फाल्गुण, काठमाडौं । इरानले खाडी राष्ट्रहरू र जोर्डनमाथि गरिरहेको पछिल्लो शृङ्खलाबद्ध मिसाइल तथा ड्रोन आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले कडा

दलका नेताबाट आएकालाई बालेनले प्रधानन्यायाधीश बनाउलान् ?

२८ फागुन,काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम आउँदै गर्दा सर्वोच्च अदालतमा नेतृत्व परिवर्तनको विषयले संवैधानिक र राजनीतिक जटिलता थपेको

मधेस प्रदेशमा ८९४ उम्मेदवारको जमानत जफत,९१ जनाले मात्र जोगाए

२८ फागुन,वीरगञ्ज । मधेस प्रदेशमा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेका छैनन्। ३२ निर्वाचन

बुद्ध एयरको ऐतिहासिक फड्कोः विश्वमै पहिलो पटक एटीआर–७२ जहाजको विदाइ

२८ फाल्गुण, नेपाली आकाशमा झण्डै १६ वर्षसम्म निरन्तर सेवा दिएको बुद्ध एयरको एटीआर–७२ जहाज (कल साइन ९ एन–एजे) ले विश्व

रौतहटमा गरिब–विपन्नका लागि निःशुल्क निवेदन सेवा बन्द

२८ फागुन,रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटहरूले गरिब तथा विपन्न नागरिकका लागि सञ्चालन गरेको निःशुल्क निवेदन

महोत्तरीमा जमिनमा गाडिएको मोटरसाइकल फेला

२८ फागुन,महोत्तरी । सोनमा गाउँपालिका–६, मगरथानामा जमिनमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीयवासीले शङ्कास्पद

इनिसा हत्या प्रकरण: सिआइबीको इन्ट्री, अनुसन्धानमा वैज्ञानिक विधिको प्रयोग

२८ फाल्गुण, काठमाडौं । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा बिकको बलात्कारपछिको विभत्स हत्या प्रकरणले नयाँ मोड लिएको छ । स्थानीय

वीरगञ्जमा प्लास्टिक फोहोर प्रशोधन प्लान्ट निर्माण अन्तिम चरणमा

२८ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ मा रहेको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) परिसरमा निर्माण भइरहेको प्लास्टिकजन्य फोहोर प्रशोधन प्लान्टको काम

कतार एयरवेजले थाल्यो सीमित उडान, नेपाल उडान भने अझै अनिश्चित

२८ फाल्गुण, काठमाडौं । इरान युद्धका कारण कतारको आकाश (हवाई क्षेत्र) बन्द भएपछि विश्वव्यापी रूपमा प्रभावित बनेको कतार एयरवेजले आफ्नो