Logo
ओडिसाको अस्पतालमा भीषण आगलागीः १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

२ चैत्र, काठमाडौं। भारतको ओडिसास्थित कटकमा रहेको प्रख्यात श्रीराम चन्द्र भञ्ज मेडिकल कलेज अस्पतालमा आइतबार राति भएको भीषण आगलागीमा परी १० जना बिरामीले ज्यान गुमाएका छन् । राति करिब ३ बजे अस्पतालको पहिलो तलामा रहेको ट्रमा केयर आईसीयूबाट सुरु भएको आगोले छोटो समयमै उग्र रूप लिँदा ७ जनाको घटनास्थलमै र

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी भने सस्तियो

२ चैत्र, काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन सोमबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ भने चाँदीको मूल्यमा भने

जनमत पार्टीको महाधिवेशन ६ महिना सर्यो, असोजमा हुने निश्चित

२ चैत्र, काठमाडौं । जनमत पार्टीले आफ्नो आगामी महाधिवेशनको कार्यतालिकामा हेरफेर गर्दै ६ महिना पछि सारेको छ । आइतबार बसेको

जनमत पार्टीका अध्यक्ष सीके राउतले गरे संसदीय राजनीतिबाट सन्यासको घोषणा

२ चैत्र, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । हालै सम्पन्न

होर्मुज स्ट्रेटमा सैन्य सहयोग गर्न ट्रम्पको अपिलः अस्ट्रेलिया र जापानले…

२ चैत्र, काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘होर्मुज स्ट्रेट’ जलमार्ग खुला राख्न नेटोका सहयोगी राष्ट्रहरूसँग

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न सिफारिस

१ चैत,काठमाडौं । सरकारले रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गृहमन्त्री Om Prakash Aryal लाई सिफारिस गर्ने निर्णय गरेको

सर्वोच्चको फैसलाः किशोरी साहको माग अस्वीकार, मात्रिका यादवको सांसद पद…

१ चैत, काठमाडौं । धनुषा क्षेत्र नम्बर १ को निर्वाचन परिणामलाई लिएर उत्पन्न कानुनी विवादमा सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी

वीरगञ्जमा ५२ हजार बढी ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ

१ चैत,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार वीरगञ्ज

नेकपाका ९ समानुपातिक सांसदको नामावली सार्वजनिक

१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत आफ्नो हिस्सामा परेका नौ जना सांसदहरूको अन्तिम नामावलीलाई

एमालेले १६ समानुपातिक सांसदको नाम आयोगमा बुझायो, को-को परे सूचिमा…

१ चैत, काठमाडौं । निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै नेकपा एमालेले समानुपातिक निर्वाचन प्रणालीतर्फका १६ जना सांसदको अन्तिम नामावली बुझाएको छ

वीरगञ्जमा विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ चैत,वीरगञ्ज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वीरगञ्जमा उपभोक्ता हित संरक्षण, बजार अनुगमन र गुणस्तरीय वस्तु–सेवा उपलब्धताबारे अन्तरक्रिया कार्यक्रम

सिट थोरै, आकांक्षी धेरै: सकसका बीच हर्क साम्पाङले छाने ४…

१ चैत्र, काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाका लागि आफ्नो हिस्सामा परेका चार जना समानुपातिक सांसदहरूको

प्रधानमन्त्री कार्की ओलीलाई समवेदना प्रकट गर्न पुगिन् ‘गुण्डु’

१ चैत्र, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति अन्तिम श्रद्धाञ्जली

पूर्वमन्त्री–पूर्वसांसदलाई पछि पार्दै सुशील कानु बने पर्साका कान्छो सांसद

१ चैत,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ को निर्वाचनमा पर्सा जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा विजयी हुँदै

कार्की आयोगको प्रतिवेदन लुकाइएको भन्दै माइतीघरमा प्रदर्शनः ‘जेनजी’ आन्दोलनकारीको आक्रोश

१ चैत्र, काठमाडौं ।  भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनको सत्यतथ्य छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न