Logo
रास्वपा सांसदले गरे प्रतिनिधिसभा बैठक बहिस्कार

१८ माघ,काठमाडौँ । रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गरेका छन् । कार्यसूचीमा प्रवेश नगर्दै रास्वपाका सांसदहरूले आसनबाट उठेर विरोध गरेका थिए । सभामुखले उनीहरूलाई आसन ग्रहण गर्न पहिला अनुरोध र त्यसपछि आदेश गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकैबिच सभामुख घिमिरेले राष्ट्रपतिबाट प्राप्त पत्रहरू पढेर

प्रतिनिधिसभाको पहिलो बैठकमै रास्वपाको अवरोध

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन

राष्ट्रिय स्वतन्त्र पार्टीले माग्यो संसद्मा आकस्मिक समय

१८ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ। सभामुखले बैठक सुरु भएको

सभामुखलाई रविले बुझाए निलम्बन फुकुवाको निवेदन

१८ माघ,काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । संसद सचिवालय पुगेका लामिछानेले सभामुख

अस्पताल भवन नबनेपछि उपचार छोडेर चिकित्सकहरु सडकमा धर्ना दिन बाध्य

१८ माघ,वीरगञ्ज । झण्डै एक शताब्दी पूरानो वीरगञ्जको नारायणी अस्पतालको भवन निर्माणमा सरकारी वेवास्ताले गर्दा चिकित्सकहरु उपचार नै छोडेर भवन

जग्गाधनी प्रमाणपत्र पाउने आशमा महोत्तरीका भूमिहीन

१८ माघ,महोत्तरी । आफ्नो जग्गा भन्ने कानुनी प्रमाण नभएका महोत्तरीका भूमिहीन अब जग्गाधनी प्रमाणपत्र पाउने आशमा छन् । जिल्लामा सरकारले

सुनको मूल्य २३ सयले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१८ माघ,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर

महाकुम्भ मेलामा स्नानका क्रममा भएको भागदौडमा पर्साकी एक महिला बेपत्ता

१७ माघ,वीरगञ्ज । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा लागिरहेको महाकुम्भ मेलामा स्नानका क्रममा बुधबार बिहान भएको भागदौडमा परेर पर्साकी पनि एक

‘सामाजिक सञ्जालसम्बन्धी विधेयक’ फिर्ता लिन रास्वपाको आग्रह

१७ माघ,काठमाडौं । प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक’ फिर्ता लिन आग्रह

बाराको पथलैयाबाट करिब २१० किलो गाँजा बरामद

१७ माघ,वीरगञ्ज । प्रहरीले बाराको पथलैयाबाट करिब २१० किलो लागूऔषध गाँजा बरामद गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट बुधबार राति

प्रसौनी बिर्तामा ब्रम्हबाबा मन्दिरको पुनःनिर्माण शुरु

१७ माघ,वीरगञ्ज । वीरगञ्ज २३ प्रसौनी बिर्ता स्थित ब्रम्हबाबा मन्दिरको पुनः निर्माणको कार्य शुरु भएको छ। वडा समितीको १० लाखको

पर्सामा अपराध र तस्करी नियन्त्रणमा आफ्नो पहिलो प्रथामिकता : एसपी…

१७ माघ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यलाय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले अपराध र तस्करी नियन्त्रण आफ्नो पहिलो प्रथामिकता रहेको बताएका

स्रोत नखुलेको ६ लाख रकमसहित वीरगञ्जबाट भारतीय नागरिक पक्राउ

१७ माघ,वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले

नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारण सभा…

१७ माघ,वीरगञ्ज । नेपाल नेत्रज्योति सघ पर्साको २१ औ जिल्ला वार्षिक साधारणसभा बिरगंजको लक्ष्मणुवा स्थित ज्येष्ठ नागरिक पार्कमा सम्पन्न भएको