Logo
‘मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्छ’

१४ कात्तिक,काठमाडौं। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालको मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका छन्। सिंहदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका साथै समितिको ३० औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निरन्तर घाटामा रहेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका हुन्। उनले १५० वटा

नेपाल मेडिसिटी वयोधा अस्पतालद्वारा विश्व स्ट्रोक दिवसको अवसरमा जानकारीमूलक गोष्ठी…

१३ कात्तिक,वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पतालको आयोजनामा विश्व स्ट्रोक दिवसको अवसरमा गोष्ठी सम्पन्न भएको छ । नेपाली सेनाको श्री

वीरगञ्जका मिठाई पसल र फलफूल पसललाई नगद जरिवाना

१२ कार्तिक, वीरगञ्ज । वाणिज्य तथा उपभोत्ता संरक्षण कार्यालय वीरगन्जको नेतृत्वमा वीरगन्जका मिठाई पसल र तरकारी पसलहरुमा अनुगमन गरिएको छ

वीरगञ्जमा अखाद्य वस्तु मिसाएर मिठाई बनाउने दुईवटा उद्योग अनुगमन समितिद्वारा…

११ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा दिपावली पर्वलाई लक्षित गरी अखाद्य वस्तुबाट लड्डु बनाएर मिठाइ पसल तथा होटलहरुमा आपूर्ति गर्दै आएका दुई

सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने

११ कात्तिक,काठमाडौं। सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आज

वीरगञ्जको तीन छुट्टा छुट्टै स्थानमा गरिएको कार्यक्रममा २४४ जनाद्धारा रक्तदान

१० कात्तिक,वीरगञ्ज । वीरगन्जको छुट्टाछुट्टै तीन स्थानमा आज रक्तदान कार्यक्रमको आयोजना भएको छ । निर्माण व्यावसायी संघ पर्साले अदालत रोड

पाल्पामा यो वर्ष ३९९ जनामा डेंगु संक्रमण पुष्टि

१० पाल्पा, कात्तिक । पाल्पामा यो वर्ष ३९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत

स्वास्थ्य बिमा गर्नेको संख्या ८४ लाख नाघ्यो

९ कात्तिक,काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा बिमितको संख्या ८४ लाख नाघेको छ । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार चालु आर्थिक

विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक र्‍याली

८ कात्तिक,वीरगञ्ज । विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक र्‍याली निकाल्नुका साथै मानव साङलो बनाएर प्रदर्शन गरिएको छ । वीरगञ्जको

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पतालमा भर्ना

७ कात्तिक, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका लागि मङ्गलबार साँझ भर्ना भएका

जीतपुरसिमराका स्वास्थ्य संस्थाहरुमा नागरिकको पहुँच र बिश्वास बढ्दो

७ कात्तिक, बारा । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा सेवा लिने सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको छ । उपमहानगरपालिका अन्तर्गत रहेका

नेपाल मेडिसिटी वयोधा अस्पताल वीरगञ्ज र मेटलाईफ इन्स्योरेन्सबीच सम्झौता

६ कात्तिक,वीरगञ्ज । नेपाल मेडिसिटी वयोधा अस्पताल, वीरगञ्ज र मेटलाइफ इन्स्योरेन्सबीच एक महत्वपूर्ण समझदारीपत्र (एमओयु) मा हस्ताक्षर गरेको छ। समझौता

डेंगु सङ्क्रमितको सङ्ख्या २२ हजार नाघ्यो, ११ जनाको मृत्यु

६ कात्तिक,काठमाडौं । हुम्ला बाहेक देशका सबै जिल्लामा फैलिएको डेंगु सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग

सर्लाहीको मलंगवा प्रादेशिक अस्पतालको सेवा ठप्प

६ कात्तिक,जनकपुरधाम । सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा कार्यरत छात्रवृत्ति करारका मेडिकल अधिकृतहरू तलब नपाएपछि आन्दोलित बनेका छन् । विगत तीन

एचआइभी संक्रमितमा यौनरोग र क्षयरोगको समस्या

६ कात्तिक,चितवन । जिल्लामा रहेका एचआइभी संक्रमितमा यौनरोग (भिरिङ्गी) र क्षयरोगको समस्या देखिने गरेको छ । यस वर्ष गरिएको एचआइभी