७ असोज,वीरगञ्ज । पर्सा जिल्लामा झाडापखाला र शंकास्पद हैजाका बिरामीहरु फेरि बढ्न थालेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार शनिबारदेखि सोमबारसम्म ८८ नयाँ केस फेला परेका छन्। शनिबार २७, आइतबार ३३ र सोमबार २८ जना नयाँ बिरामी दर्ता भएका छन्। हालसम्म जिल्लाभर कुल १,५१२ जनामा झाडापखाला वा शंकास्पद हैजाको संक्रमण

५ असोज,वीरगञ्ज । वीरगञ्जमा एक महिनाअघि सुरु भएको हैजा संक्रमण पछिल्लो केही दिनयता पुनः तीव्र रूपमा बढ्न थालेको छ।वीरगञ्ज महानगरपालिकाले

४ असोज, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरूको सरसफाइ तथा प्राविधिक परीक्षणको कार्य सुरु गरिएको छ।

३ असोज,वीरगञ्ज ।संविधान दिवसको अवसरमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले एक विशेष रक्तदान कार्यक्रम आयोजना गरेको छ। उपमहानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा

२ असोज, वीरगञ्ज । हालै पर्साको वीरगञ्ज क्षेत्रमा फैलिएको हैजाको संक्रमण नियन्त्रण गर्न सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा (SODCC)

१ असोज,वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाले नेपाल तेरापंथ युवा परिषदको सहकार्यमा बुधबार वीरगञ्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा

३१ भदौ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रसूति गृह भवनमा रहेको एनआईसीयू (नवजात शिशु कक्ष) को स्टोर कोठामा आगलागी भएको छ।

३० भदौ, वीरगञ्ज । जेनजी आन्दोलनको क्रममा घाइते भएकी नगर प्रहरी जवान अन्जली पटेलको वीरगञ्ज हेल्थ केयर हस्पिटलले निःशुल्क उपचार

२२ भदौ,वीरगञ्ज । वीरगञ्जसहित पर्सा जिल्लामा हाल फैलिएको हैजा र झाडापखालाको संक्रमण नियन्त्रण गर्न नेपाली सेनाका स्वास्थ्यकर्मीहरू पनि खटिएका छन्।

२१ भदौ,वीरगञ्ज । बाराको कलैयामा आज खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कम्प्युटर एशोसियसन नेपाल महासंघ बाराको आयोजना तथा नेपाल

२१ भदौ,नेपालगञ्ज । नेपालगञ्जस्थित भेरी अस्पतालले मस्तिष्कघात (ब्रेन स्ट्रोक) भएका बिरामीलाई जीवनरक्षात्मक ‘अल्टेप्लेज’ इन्जेक्सन निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

२१ भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण देखिएको दुई साता बितिसक्दा पनि संक्रमणको श्रोत अझै पत्ता लाग्न सकेको छैन। भदौ ६

२१ भदौ,वीरगञ्ज । २२ औं निजामती सेवा दिवस २०८२ को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी

२० भदौ,वीरगञ्ज । वीरगञ्जमा हैजाको संक्रमण बढ्ने क्रम जारी छ। शुक्रबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार २८ जना नयाँ बिरामीमा हैजाको

१९ भदौ,वीरगञ्ज । सुनसरीको इनरुवामा रहेको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको