Logo
अल्पाइन इन्टर कलेज टी २० : ओम नेशनल बिजय

२९ माघ,वीरगञ्ज । वीरगञ्जमा जारी अल्पाइन इन्टर कलेज टी २० कपमा ओम नेशनल बिजयी भएको छ । ओम नेशनलले ममता विद्यालाई ४६ रनले पराजित गरेको हो । नारायणी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको ओमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एकसय १९ रन बनायो । उसका लागि

क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जित्यो

२७ माघ,काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ। शनिबार भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको

अगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने

२७ माघ,वीरगञ्ज । बारामा अगामी चैत ३ गतेदेखि तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।शक्ति युवा क्लब परवानीपुरको

पर्साको ठोरीमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सरस्वती माविलाई

२५माघ,ठोरी ।पर्साको ठोरी गाउँपालिकामा मङ्गलबारदेखि जारी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा १३ स्वर्ण पदक प्राप्त

वीरगञ्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने

२५ माघ,वीरगञ्ज । वीरगञ्जमा आउदो शनिबारदेखि अल्पाईन क्रिकेट टी २० क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक

नेपालले क्यानडालाई ७ रनले हरायो

२५ माघ,काठमाण्डौ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५

पर्साको बिन्दबासीनीमा विद्यालय स्तरिय खेलकुद सम्पन्न

२५ माघ,वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा विद्यालय स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’

नेपालले दियो क्यानडालाई २२५ रनको लक्ष्य

२५ माघ,काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ को रनको लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा पहिले

पर्सामा नेपाल कुस्ती संघ गठन

२४ माघ,वीरगञ्ज । पर्सामा नेपाल कुस्ती संघ गठन गरिएको छ । वीरगन्ज सिटी प्यालेसमा आज भएको खेलाडीहरूको भेलाले पिन्टु रौनियारको

पर्साको ठोरीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

२३ माघ,ठोरी । पर्साको ठोरी गाउँपालिकामा आजदेखि दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । ज्ञानज्योति माध्यमिक विद्यालयको खेल

फिफा विश्वकप २०२६ को फाइनल अमेरिकाको न्यु जर्सीमा हुने

२२ माघ,काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको न्यु जर्सीमा हुने भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले

भारतले दियो नेपाललाई २ सय ९८ रनको लक्ष्य

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअन्तर्गत ‘सुपर सिक्स’ मा भारतले नेपाललाई २ सय ९८ रनको लक्ष्य दिएको छ

प्याब्सन टी २० क्रिकेटको उपाधीका लागि मनकामना र एमइएस मावि…

१९ माघ,वीरगञ्ज । मनकामना मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज

एमइएस मावि प्याब्सन नकआउट टी २० को फाइनलमा

१९ माघ,वीरगञ्ज । एमइएस मावि पर्सामा जारी प्याब्सन इन्टर स्कुल नकआउट टी– २० क्रिकेट टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ ।

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग…

१९ माघ,काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल