Logo
बकुलिया गोल्डकपको उपाधि आयोजकले हात पा¥यो

३१ वैशाख,बारा । बाराको जितपुरसिमरा उपमहानगर–५ मा सम्पन्न चौथो बकुलिया गोल्डकप २०८० को उपाधि आयोजक बकुलियाले हात पारेको छ । घरेलु खेल मैदानमा भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ पिलुवालाई सडनदेथमा पराजित गर्दै आयोजक बकुलियाले उपाधि हात पारेको हो । प्रतिस्पर्धात्मक दुवै टिमबाट २–२ गोल भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

२३ वैशाख, वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा चेन्नई

जितपुरमा बैशाख २३ गतेदेखि चौथो बकुलिया भवानीपुर गोल्डकप हुने

१९ वैशाख,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने

नेपाल एसिया कपका लागि छनोट

१९ वैशाख, काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको छ । यससँगै नेपाल अब

बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानिपुर गोल्डकप प्रतियोगिता…

बारा १८ बैशाख । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बैशाख २३ गते देखि चौथो बकुलिया भवानिपुर गोल्डकप प्रतियोगिता हुने

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल भोलि…

१८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ । भोलि

नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकियो

१८ बैशाख, काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ

एसीसी प्रिमियर कप उपाधिका लागि नेपालले आज यूएईसँग खेल्दै

१८ वैशाख,काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु

एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भए नेपाल च्याम्पियन…

काठमाडौं । राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भए नेपाल च्याम्पियन हुँदै एशिया कपका लागि छनोट हुने

शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज ४ वटा खेल…

१७ वैशाख, वीरगञ्ज । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज ४ वटा खेल हुँदैछन् । वर्षाका कारण हिजो प्रभावित

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, शनिबार किर्तिपुरमा सेमिफाइनल खेल्ने

१४ वैशाख,काठमाडौँ। एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

आईपीएल क्रिकेटमा कोलकातालाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो

११ वैशाख, काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको छ ।

सन्दिप लामिछाने बने अन्र्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने…

८वैशाख,वीरगञ्ज । नेपालका सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने खेलाडी बनेका छन् ।सन्दीपले ४२ खेलमा यो

एकदिवसीयमा नेपालको रेकर्ड, ओमानलाई दियो ३११ रनको लक्ष्य

८ वैशाख, काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमन सामू जितका लागि

नेपालको सानदार सुरुवात, मलेसियालाई ६ विकेटले हरायो

५ बैशाख, वीरगञ्ज । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले सानदार सुरुवात गरेको छ । नेपालले आज मङ्गलवार भएको पहिलो खेलमा