८ भदौ, हेटौडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा शनिबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा एकको मृत्यु र एक जना घाइते भएका छन् । रातोमाटेबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र०२–०४५प ५५९७ नंको मोटरसाइकल र हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र०३–००५प९०६९ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए । बा

५ भदौ, सुदूरपश्चिम । कैलाली कारागारमा साउन २३ गते भएको झडपको कारण कारागारको आन्तरिक प्रशासनबीचको गहिरो मतभेद रहेको छ भन्ने निष्कर्ष

४ भदौ, जनकपुरधाम । रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि छुरा प्रहारबाट एक २२ वर्षीय युवकको ज्यान गएको छ।जिल्ला

४ भदौ, काठमाडौं । अफगानिस्तानमा एउटा ठूलो बस दुर्घटना भएको छ, जसमा १७ जना बालबालिकासहित ७३ जनाको ज्यान गएको छ।

४ भदौ, काठमाडौँ । काभ्रेको पाँचखाल नगरपालिका- ६ केराघारीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालकको मृत्यु भएको छ। काभ्रेको चौरीदेउराली गाउँपालिका- ८

३ भदौ,वीरगञ्ज । बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट ९० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। प्र.२–०३–००१ च १७९४ नम्बरको

३ भदौ,सप्तरी । सप्तरीको खड्क नगरपालिका-६ मा श्रीकृष्ण जन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको

१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५, पिप्रापूर्वमा खेतमा थापिएको विद्युतिय धरापमा परेर एक दम्पतीको ज्यान गएको छ। शनिबार राति

१ भदौ, सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराका दम्पतीको करेन्ट लागेर ज्यान गएको छ । ज्यान गुमाउनेमा ५० वर्षीय बद्रि

३१ साउन,रौतहट । देवाही गोनाही नगरपालिका–९ धरहरीमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर स्थानीय दुई पक्षबीच झडप हुँदा मेयर प्रेमलाल

३१ साउन,काठमाडौं । मधेश प्रदेशमा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या डरलाग्दो रुपमा वृद्धि भएको देखिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयको

२९ साउन,वीरगञ्ज । बाराको पचरौता नगरपालिका–७ बेनौलीमा बुधबार करेन्ट लागेर एक वृद्धको ज्यान गएको छ। मृतक ६० वर्षीय गुलाब राय

२८ साउन,वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ मा बुधबार बिहान भएको आगलागीबाट स्थानीय राजु रामको घर र गोठ

२७ साउन,वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कैदीको मृत्यु भएपछि मृतकका आफन्तहरूले अस्पताल प्रशासनको गम्भीर लापरवाहीको आरोप लगाउँदै अस्पताल

२७ साउन,ठोरी । पर्साको ठोरी गाउँपालिकामा ढेडु खोलाको खाल्डोमा डुबेर एकै घरका दुई बालकको ज्यान गएको छ। आज बिहान नुहाउन