Logo
सुनसरीमा बस र विङ्गर ठोक्कियोः ३ जनाको ज्यान गयो, १६…

२७ साउन, काठमाडौं । सुनसरीको भोक्राहामा बस र विङ्गर ठोक्किँदा दुःखद दुर्घटना भएको छ। यो दुर्घटनामा परेर तीन जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको

रामेछापमा सवारी दुर्घटनाः ट्याक्टर चालक र एक महिलाको ज्यान गयो

काठमाडौं । रामेछापमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । यी दुर्घटनाहरूमा एक ट्याक्टर चालक र

जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते

२५ साउन, जनकपुरधाम । जनकपुरधाममा रेलले कारलाई ठक्कर दिँदा तीनजना घाइते भएका छन् । आइतबार बिहान करिब ८:३० बजे जनकपुरधाम

स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

२४ साउन, धरान (सुनसरी) । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जंगलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई

कैलाली कारागार झडप : एक जना घाइतेलाई काठमाडौं पठाइयो

२४ साउन,सुदूरपश्चिम। कैलाली कारागारमा शुक्रबार राति भएको झडपमा परी एक कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। घाइतेमध्ये

कैलाली कारागारमा झडपपछि जेलर परिवर्तन, छानबिन समिति गठन

२४ साउन,सुदूरपश्चिम। कैलाली कारागारमा हालै भएको झडप र तनावपूर्ण स्थितिलाई मध्यनजर गर्दै कारागारका जेलर बसन्त खत्रीको ठाउँमा जालन्धर भुसाललाई पठाइएको

कैलाली कारागार घटनाबारे सिडिओको प्रष्टीकरण: अवस्था सामान्य बन्यो, घटनाको छानबिन…

२४ साउन,सुदूरपश्चिम। कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला कारागारको अवस्था सामान्य बन्दै गइरहेको बताएका छन् । कारागारमा भएको झडपपछि

उत्तराखण्ड बाढीमा हराएका १३ नेपालीको उद्धार

२४ साउन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर हराएका १३ जना नेपालीको सकुशल उद्धार गरिएको छ । दिल्लीस्थित

झापामा मदिरा सेवनपछि होहल्ला गरेको भन्दै रुखमा बाँधिएका वृद्धको मृत्यु,…

२१ साउन,विराटनगर । झापाको झापा गाउँपालिका–१ मा मदिरा सेवनपछि होहल्ला गरेको भन्दै छिमेकीले रुखमा बाँधेर राखेका एक वृद्धको मृत्यु भएको

उत्तरकाशीमा बादल फुट्दा १०० भन्दा बढीको मृत्यु भएको आशंका

२१ साउन,काठमाडौं । उत्तराखण्डको धरालीमा बादल फुटेको घटनापछि राहत र उद्धार कार्य जारी छ। यसमा प्रहरी, स्थानीय प्रशासन, एनडीआरएफ, एसडीआरएफ,

उदयपुरमा डिजल सेवनबाट ९३ वर्षीय वृद्धको मृत्यु

२१ साउन,उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिका–६, सुगारेमा डिजल सेवनबाट एक ९३ वर्षीय वृद्धको मृत्यु भएको छ। साउन १९ गते साँझ अन्त

चितवनको माडीमा करेन्ट लागेर एकसिङे गैंडा मृत्यु

२१ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र माडी नगरपालिका–२, भैरवपुरमा करेन्ट लागेर एक दुर्लभ एकसिङे गैंडा मृत फेला

पाँचथरमा ६ दिनदेखि बेपत्ता दुई बालबालिकाको शव फेला

२० साउन, पाँचथर ।पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट ६ दिनअघि बेपत्ता भएका एकै परिवारका दुई बालबालिकाको शव फेला परेको छ। साउन

महाकाली नदीमा जलसतह खतराको तह नाघ्यो, शारदा ब्यारेजमा चार पाङ्ग्रे…

२० साउन,धनगढी । महाकाली नदीमा पानीको सतह खतराको तह पार गरेपछि शारदा ब्यारेज भएर चल्ने चार पाङ्ग्रे सवारीसाधनको आवागमन मंगलबार

रौतहटमा करेन्ट लागेर एक कृषकको मृत्यु

१९ साउन,वीरगञ्ज । रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट

भर्खरै