Logo
गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

९ माघ, चितवन । गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ।भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणबाट मृत्यु भएको हो। एक साताअघि गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए। भण्डारीलाई यही

गैँडाको आक्रमणबाट भरतपुरमा एक जनाको मृत्यु

९ माघ, चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको

महोत्तरीमा पूर्व गाविस अध्यक्षका छोराको शव फेला, हत्या आशंका

८ माघ,वीरगञ्ज । महोत्तरीको सोनमा गाँउपालिकामा पूर्व गाविस अध्यक्षका छोराको शव फेला परेको छ । गाउँपालिकाको वडा नम्बर २ को

वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक जनाको ज्यान गयो

८ माघ, वीरगञ्ज । वीरगञ्जमा एक स्कुल बसको ठक्करबाट आज विहान एकजना साईकल यात्रीको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका

सवारी दुर्घटनमा परेर मधेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह घाइते

८ माघ, वीरगञ्ज । दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका हुन्

बारामा आगोमा जलेर एक वृद्धाको मृत्यु

७ माघ,वीरगञ्ज । बारामा आगोमा जलेर एक वर्षीया वृद्धाको मृत्यु भएको छ। प्रसौनी गाउँपालिका–७ बन्जरीया बस्ने ७५ वर्षीया रजिया साह

लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी

६ माघ,काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक अपार्टमेन्टमा आगलागी भएको छ । लाजिम्पार्टको कम्फर्ट अपार्टमेन्टको पहिलो तल्लामा आगलागी भएको हो ।

जनकपुरमा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

४ माघ, जनकपुरधाम । जनकपुरमा बालुवा लोड गरेको ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार बिहान जनकपुरधाम

मोटरसाईकल दुर्घटनामा एकको ज्यान गयो, घाईते एकको अवस्था गम्भीर

२ माघ, सेंढवा । पर्साको पटेर्वासुगौली गाउँपालिकामा मोटरसाईकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा घाईते अर्का एकजनाको

चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

१ माघ,काठमाडौँ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा माडी नगरपालिका–३ का करिब ५६ वर्षीय

देशभर पछिल्ला पाँच महिनामा मापसेका कारण ६२१ सवारी दुर्घटना, ४७…

१ माघ,काठमाडौं । देशभर पछिल्लो पाँच महिनामा मादक पदार्थ सेवन (मापसे) गरी चलाइएका ६२१ सवारी दुर्घटना भएका छन् । नेपाल

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२८ पुस,काठमाडौं । देशका विभिन्न स्थानमा भएका पछिल्ला दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। पर्सा, चितवन र पाल्पामा भएका

मकवानपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

२७ पुष,वीरगञ्ज । मकवानपुरमा भएको सवारी दुर्घटनामा कार चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कार चालक हेटौँडा उपमहानगरपालिका–४ स्कुलरोड

जिराभवानी : सवारी दुर्घटनामा परी तराई सोलारका एक मजदुर घाईते

२७ पुष, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ४ स्थित तराई सौलर प्यानल जडान गर्ने कम्पनिका एक मजदुर

पर्साको जीराभवानीमा मोटरसाईकलको ठक्करबाट ७० बर्षीय वृद्ध घाईते

२६ पुष,सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजना वृद्ध गम्भीर घाइते भएका छन् । वीरगञ्जदेखि हुलाकी सडक खण्डको