Logo
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु

७ पुष,काठमाडौँ । ब्राजिलमा भएको सवारी दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। उक्त सडक दुर्घटना दक्षिणपूर्वी ब्राजिलको मिनास गेरैस राज्यमा भएको हो । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। जब ट्रकबाट ग्रेनाइटको ठूलो ब्लक सडकमा खस्यो, त्यसपछि बस विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्कियो।

टिकटक बनाउने क्रममा दुई जनाको ज्यान गयो

७ पुष, काठमाडौँ । तेह्रथुममा खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर दुई जनाको ज्यान गएको छ । मेन्छ्यायेम गाउँपालिका–५ गौखुरी

बारामा बरामद शवको पहिचान खुल्यो

६ पुष,बारा । बारामा शनिबार विहान फेला परेको शव पहिचान खुलेको छ । बारा प्रहरीका अनुसार फेला परेको शव प्रहरीकै

लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

५ पुष, सर्लाही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलले ठक्कर दिँँदा एकजनाको मृत्यु भएको छ। लालबन्दी नगरपालिका–६, स्थित फुटबल

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

२ पुष,काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ। दाङ, कास्की, मोरङ, महोत्तरी, इलाम र

रातो पुलमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२ पुष, महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–१ रातो पुलमा बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

दाङमा गाडी दुर्घटना, दुई जनाको मृत्यु

१ पुष,दाङ। दाङमा गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङ नजिकै आज बिहान लु१ज

सप्तरीमा स्कोर्पियोको ठक्करबाट एक जनाको मृत्यु

३० मंसिर,सप्तरी । सप्तरीको बोदेबर्साईन–सुभरनपट्टि सडकखण्ड अन्तर्गत बोदेबर्साईन नगरपालिका–१० खडकपुरस्थित बोदेबर्साईनमा स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ

रौतहट स्कार्पियो दुर्घटना अपडेट : मृतक ८ जनाकै सनाखत

२५ मंसिर, काठमाडौँ । बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा दर्शन गरेर फर्किरहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा

गढीमाईबाट फर्किएको स्कार्पियो चपुरमा दुर्घटना, आठ जनाको मृत्यु

२५ मंसिर, रौतहट । बाराको पञ्चवर्षीय गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो रौतहटको चन्द्रनिगाहपुर (चपुर) मा दुर्घटना हुँदा आठ जनाको

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२१ मंसिर,हेटौंडा । मकवानपुरको झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । नदीजन्य पदार्थ

सिरहामा अटोको ठक्करबाट युवकको मृत्यु

२० मंसिर,वीरगञ्ज । सिरहामा अटोको ठक्करबाट एक युवकको मृत्यु भएको छ। चोहर्वा सिराहा सडक खण्डमा पर्ने भलुवाही चौकमा बुधबार साँझ

गण्डक चोकमा ई–रिक्सा दुर्घटना, ४ जना घाईते

१९ मंसिर, बारा । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ गण्डक चोकमा आज बिहान ई–रिक्सा दुर्घटना हुँदा ४ जना घाईते

सरिसवा पुलमा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

१७ मंसिर, वीरगञ्ज । पावरहाउस – ड्राइपोर्ट सडकखण्डमा पर्ने वीरगञ्ज १३ स्थित सरिसवा पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु

१६ मंसिर,सिरहा । सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमानजिकै