२१ असोज, काठमाडौँ । गोरखामा क्रेन दुर्घटना हुँदा बाराका एक जनाको मृत्यु भएको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १९ का १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक धुब्र प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आइतबार साँझ ८ बजेको समयमा गोरखा
१८ असोज,वीरगञ्ज । मधेस प्रदेश सरकारले सिमलताल बस दुर्घटनाका मृतक परिवारलाई जनही एक/एक लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रदेश

१८ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट एक जना माउतेको मृत्यु भएको छ । पसलबाट सामान लिएर सौराहास्थित

१७ असोज,काठमाडौं । पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले तीनवटा बस पुर्दा ज्यान गुमाएका ३५ जना यात्रुको सनाखत भएको छ ।
१७ असोज,सर्लाही । सर्लाहीमा नहरमा ट्याक्टर दुर्घटना हुँदा माछा मारिरहेका एक बालकको मृत्यु भएको छ। सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका–७ मुसैलीमा

१५ असोज,काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका वडा –१० स्थित बागमती नदीको किनारमा तीनवटा शव फेला परेको छ। स्थानीय बासिन्दाले बागमती

१५असोज,काठमाडौं। गृहमन्त्री रमेश लेखकले बाढीपहिरामा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको

१५ असोज, जनकपुरधाम । धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको

१४ असोज,काठमाडौं ।काठमाडौंबाट पोखराका लागि जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाबोटस्थित सडकबाट अन्दाजी

१३ असोज,काठमाडौँ । बाढीपहिरोबाट हालसम्म देशभरि १४८ जनाको मृत्यु भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बिहीवारदेखि लगातार परेको वर्षाका

१३ असोज,काठमाडौं । धादिङ र काठमाडौंको सीमास्थित झ्याप्लेखोलाबाट निकालिएका शवको संख्या ३५ पुगेको छ। आज मात्रै थप २१ वटा शव

१३ असोज,काठमाडौं । झरीपछिको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण

१३ असोज,काठमाडौं । धादिङको झ्याप्ले खोलामा १६ वटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार

१३ असोज,काठमाडौं । चितवनबाट यात्रु बोकेर काठमाडौंका लागि हिँडेको अर्को बस पनि पहिरोमा पुरिएको आशंका गरिएको छ । यो बसका

१३ असोज,धादिङ। पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका २९ जनाको शव निकालिएको छ। प्रहरीका अनुसार शनिबार १४ जनाको शव