७ माघ,वीरगञ्ज । वीरगञ्जमा मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकखण्डमा आज बिहान करिब ३ बजेको समयमा भएको मोटरसाईकल दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाईकल टुक्रा टुक्रा भएको छ

६ माघ,रौतहट । स्यालको आक्रमणबाट रौतहटमा १२ जना स्थानीयबासिन्दा घाइते भएका छन् । जिल्लाको गढीमाई नगरपालिका–७ मा स्यालले टोकेर १२

२ माघ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व भएको बताउनुभएको छ । २६ औँ भूकम्प

२ माघ,चितवन । त्रिशूली नदीमा भारतीय नम्बरप्लेटको जीप त्रिशूली नदीमा खसेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल

२८ पुस,काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिकास्थित सेतोपहरामा शनिबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। गम्भिर घाइते ६

२८ पुस,काठमाडौँ । काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका– ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको

२८ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुवाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिएका

२८ पुस,काठमाडौँ । दाङको भालुबाङमा भएको बस दुर्घटना प्राविधिक कारणले भएको चालकले बताएका छन् । चालक लालबहादुर नेपालीले प्रहरीसमक्ष चक्का

२८ पुस,काठमाडौँ । नेपालगञ्जबाट काठमाण्डौको लागि छुटेको रात्रि बस गएराति दाङको भालुवाङमा पल्टिँदा १२ जनाको ज्यान गएको छ । बस

२३ पुस,चितवन । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको

२२ पुस,सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा फेरि कफ्र्यू आदेश जारी गरेको छ । कार्यालयले आइतबार दिउँसोदेखि सोमबार

२१ पुस,झापा । जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

२१ पुस,काठमाण्डौ । सर्लाहीको बरहथवामा हिजो भएको झडपमा ज्यान गुमाएका जयशंकर साहको शव घटनास्थलमै रहेको छ । स्थानीले गोली हान्ने

२० पुस,जकार्ता । इण्डोनेशियाको पश्चिम जाभा प्रान्तमा दुईवटा रेल एकापसमा ठोक्किँदा चारजनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्।

१७ पुस,गौर । रौतहटमा ट्यांकरले अटोलाई ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। सोमबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको