१७ मंसिर,जनकपुर । धनुषाको सबैलामा एक युवतीको शंकाष्पद मृत्यु भएको छ । जिल्लाको सबैला गाउँपालिका वडा नम्बर २ बस्ने २५ वर्षिया पूजा शाहको शंकास्पद मृत्यु भएको हो ।पूजाको घाँटीमा चोटपटक लागेको अवस्थामा प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको छ । उपचारको लागि ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको धनुषा प्रहरीले जनाएको
१६ मंसिर,वीरगञ्ज । पर्साको तिलावे पुलमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएको एक युवकलाई बसले किच्दा मृत्यु भएको छ । बिन्द्धवासीनीको

१३ मंसिर,बारा । बाराको कोल्हबी नगरपालिका–१ बटौलियामा ट्याक्टरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको

११ मंसिर,ठोरी । पर्साको पर्सागढी नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीराभवानी गाउँपालिका वडा

१० मंसिर, वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परि मृत्यु हुनेको सङख्या दुईजना पुगेको छ । जीराभवानीमा गत शुक्रबार

९ मंसिर,उदयपुर । उदयपुरमा पिकनिकबाट फर्किएको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज दिउँसो अन्दाजी १ बजेको समयमा

९ मंसिर,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा एकजना शिक्षक मृत अवस्थामा फेला परेका छन् । हिजो साँझ सिम्रौनगढ नगरपालिका वडा नम्बर

९ मंसिर,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ । जीराभवानी वडा

८ मंसिर,चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१

७ मंसिर,वीरगञ्ज । सिरहामा गएराती मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल ठोक्किदा

६ मंसिर,झापा । जंगली हात्तीको आक्रमणबाट झापामा भुटानी शर्णार्थीको मृत्यु भएको छ। दमकको बेलडाँगीस्थित भुटानी शरणार्थीको शिविरमा बस्दै आएका ७२

५ मंसिर,तुलसीपुर। दाङमा दाजुभाइ मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा भाडामा बस्दै आएका ३४

४ मंसिर,वीरगञ्ज । छठ पर्वको समापनका दिन पड्काएको पटकाले लागेर एकजना घाईते भएका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६

२६कात्तिक,नवलपरासी ।नवलपरासी९बर्दघाट सुस्तापूर्व०को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर

२२ कार्तिक, बारा । बाराको सिमरा स्थित जगदम्बा स्टिल भित्र लहरी ट्रकले किच्दा एक जना मजदुरको मृत्यु भएको छ ।