Logo
भारतको पञ्जामा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु

भारतको पञ्जामा एउटा पसलमा ग्याँस चुहिंदा करिब ९ जनाको मृत्यु भएको छ । सोही घटनामा ११ जना घाइते भएका हुन् । पञ्जाब, लुधियानाको ग्याँसपुरा क्षेत्रमा रहेको पसलबाट चुहिएको ग्याँसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । घाइते भएका ११ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले बताएको हो ।

सिन्धुलीको पिपलभन्ज्याङमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

१७ वैशाख, वीरगञ्ज । सिन्धुली वीपी राजमार्ग स्थित पिपलभन्ज्याङमा आइतबार बिहान कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने

अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा पाँच जनाको मृत्यु

१७ वैशाख, वीरगञ्ज ।अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको छ । दुई

सर्लाहीमा ग्यास लिक भएर आगलागी हुदाँ एकै परिवारका ३ जना…

१५ वैशाख, सर्लाही । सर्लाहीको मलंगवामा आज बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्

बाजुरामा मध्यराती दुईपटक भुकम्प

१५ वैशाख, काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ बजेर ५८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको

रुसको आक्रमणमा परी ५ जना युक्रेनी नागरिकको मृत्यु

१५ वैशाख, काठमाडौं ।रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। डिनिप्रो सहरमा

बारामा मोटरसाइकल दुर्घटनामा परी सैनिक जवानको मृत्यु

१५ वैशाख,वीरगञ्ज । बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । नेपाली

ठोरीमा रहेको सर्पदंश उपचार केन्द्र प्रभावकारी, चैत महिनामा ६ जनाको…

१३ बैशाख, सेढवा पर्सा । गर्मी बढेसँगै पर्साको ग्रामीण भेगमा सर्पको डसाईबाट घाईते हुनेहरु मानिसहरुको सङख्यामा वृद्धि भएसँगै ठोरीमा स्थापना

रौतहटमा वारुणयन्त्र दुर्घटना,चालकसहित ५ जना घाईते

१३ वैशाख,वीरगञ्ज । रौतहटको गौर नगरपालिकाको वारुणयन्त्र दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका छन् । गौर–४ गढवा स्थित कुखुरा

वीरगञ्जको लोहारपट्टी चोकदेखि अलखियामठ मन्दिर चोकसम्म पार्किङ निषेध

१२ वैशाख, वीरगञ्ज । वीरगञ्जको लोहारपट्टी चोकदेखि अलखियामठ मन्दिर चोकसम्म पार्किङ निषेध गरिएको छ । महानगरको पार्किङलाई थप व्यवस्थित बनाउँदै

मकवानपुरको मनहरीमा दुर्घटना, तीनको मृत्यु, दुईजना घाइते

११ वैशाख, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिकामा आज बेलुकी साँढे आठ बजे ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

बाराको जीतपुरमा एक ईलेक्ट्रोनिक्स पसलमा आगलागी हुदाँ ४५ लाख बराबरको…

९ वैशाख,बारा । बाराको जीतपुरमा एक ईलेक्ट्रोनिक्स पसलमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौ मूल्यको क्षति भएको छ । जीतपुरसिमरा

विषालु सर्पको टोकाईबाट सिरहामा एक बालकको मृत्यु

८वैशाख,वीरगञ्ज । विषालु सर्पको टोकाईबाट सिरहामा एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा

बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गयो

६ बैशाख, महोत्तरी । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूमा मोटरसाइकल चालक सिरहाको

पर्साको सखुवाप्रसौनीको उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक

४ बैशाख, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ को उत्तरी भेगमा दुई सातादेखि बाघ आतंक छ । कोइलाभार बिन्दवासिनी

भर्खरै