Logo
रौतहटको सबै पालिकामा दमकल खरिद गर्न पहल गरिने

२५ चैत, रौतहट । जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले जिल्लाको सबै पालिकामा वारुणयन्त्र खरिद गर्न पहल गर्ने भएको छ । सुख्खा मौसममा आगलागीको घटना वृद्धि भएसँगै समितिका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकमा आगलागीको घटनाप्रति सर्वसाधारणमा सजगता अपनाउन

रौतहटमा ५ घरमा आगलागी, १७ लाख बढीको क्षति

२५ चैत,वीरगञ्ज । रौतहटको राजपुर नगरपालिका ९ बैरिया गाउँमा ५ वटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय

मोटरसाइकल र गाडी एक–आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु

२५ चैत,वीरगञ्ज । मोटरसाइकल र गाडी एक–आफसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिबास स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको उक्त

पर्साको जिराभवानीमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु

२२ चैत,जिराभवानी । पर्साको जिराभवानी गाउँपालिकामा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ । बोलेरो चालक ठोरी गाउँपालिका–५ क्षेत्रीलाइनका ३५

पोखरामा एक पुरुषद्वारा पेट्रोल छर्केर आत्मदाह

२१ चैत, कास्की । पोखरामा एकजनाले आत्मदाह गरेका छन्। स्याङ्जा अर्जुनचौपारी गाउँपालिका– १ घर भई पोखरा महानगरपालिका वडा नम्बर १७

बारामा जग्गाको बिषयमा बिवाद हुँदा ४ जना घाईते

२१ चैत,वीरगञ्ज । बाराको कलैयामा जमिनको बिषयमा बिवाद हुँदा ४ जना घाईते भएका छन । कलैया उपमहानगरपालिका वडा नम्बर ८

पर्साको ठोरीमा आतकं मच्चाएको बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली परिचालन

२० चैत, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा बितेको दुई हप्तादेखि आतँक मच्चाउदै आएको बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली परिचालन गरिएको

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी,१२ सवारीसाधन जले

२० चैत, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी भएको छ।ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहका अनुसार सोमबार

पर्साको एकटाङ्गामा एक महिला झुन्डिएको अवस्थामा मृत फेला

१९ चैत्र, पर्सागढि । पर्साको पर्सागढि नगरपालिका वडा न ७ मा आज मध्याह्न एक महिला आफ्नै घरमा पासो लगाई आत्महत्या

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

१९ चैत,राजविराज । सप्तरीको बोदेवर्साइन नगरपालिका ३ सारसर पूर्वारी टोलस्थित भित्री सडकखण्डमा आइतबार ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ

शहिदको कुश बनाएर परिवारले अन्तिम संस्कार गर्दै

१८ चैत,गोरखा । सरकारले राष्टिय शहिद घोषण गरेको गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ हिडीटारका चन्द्रप्रसाद खनालका परिवारले कुशको शव

पर्सागढीमा पासो लगाएको अवस्थामा एक महिला मृत फेला

१८ चैत,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–३ बिरुवा गाउँमा एक महिला आफ्नो घरमा पासो लगाएको अवस्थामा आज बिहान मृत

रौतहटमा आगलागी हुँदा जलेर एक बालिकाको ज्यान गयो

१५ चैत्र, रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ जयनगरमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिका

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

१५ चैत्र , मकवानपुर । मकवानपुरको वाग्मती गाउँपालिका वडा नम्बर–८ साततले राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ

सिम्रौनगढमा आगलागी हुदा ६ घरगोठ जलेर नष्ट, १० लाख रुपैयाँ…

१४ चैत, सिम्रौनगढ । बाराको सिम्रौनगढमा पनि आज बिहान भएको आगलागीबाट ६ वटा घरगोठ जलेर नष्ट भएको छ । सिम्रौनगढ

भर्खरै