Logo
मेची खोलामा डुबेर एक पुरुषको मृत्यु

२१ भदौ,झापा । झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक ६२ वर्षीय सोनुलाल मुर्मु हुन्, जो कचनकवल गाउँपालिका–६, पैनीटोला निवासी हुन्। आज दिउँसो करिब १२ः२० बजे, स्थानीयवासीहरूले मेची खोलामा एक व्यक्ति बगिरहेको देखेपछि तत्काल उद्धार गरी बाहिर निकालेका थिए।

पथलैया–अम्लेखगञ्ज सडकमा बाघको आक्रमणबाट त्रसित स्थानीय, दुई महिनामा तीनको ज्यान…

२० भदौ,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको आक्रमणका घटनाहरू बढ्दै जाँदा स्थानीयवासीहरू त्रासमा परेका छन्। पछिल्लो दुई

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिकाको ज्यान गयो

१८ भदौ, काठमाडौं । काठमाडौंको पुतलीसडकमा आज एउटा दुखद घटना भएको छ । पद्मकान्त मोडबाट पुतलीसडकतर्फ आइरहेको एउटा माइक्रो बसले

सिरहाको लहानमा आमा र छोरा मृत फेला,अर्का एक छोराको अवस्था…

१७ भदौ,जनकपुर । सिरहाको लहान नगरपालिकामा एक महिला र उनका छोरा मृत अवस्थामा फेला परेका छन्। सोही घरमा रहेका अर्का

बारामा सिचाईंका लागि प्रयोग हुने कृषि मोटर बने ज्यानमारा, चार…

१७ भदौ,वीरगञ्ज । पछिल्ला केही वर्षयता बारामा सिँचाइका लागि कृषि मोटरको प्रयोग बढ्दै गएको छ। तर, सावधानी नअपनाउँदा यो सुविधा

गोरखामा रात्रिबस दुर्घटना : २१ जना घाइते, दुईको अवस्था गम्भीर

१७ भदौ,काठमाडौं । गोरखा जिल्लाको भीमसेनथापा गाउँपालिकामा मंगलबार बिहान भएको रात्रिबस दुर्घटनामा परी २१ जना यात्रु घाइते भएका छन्। काठमाडौंबाट

सिमरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

१५ भदौ,सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत सिमरामा आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य

वैशाखदेखि हालसम्म तीन हजार २८१ विपद्का घटना, दुई सय सात…

१५ भदौ,काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको वैशाखदेखि भदौ १४ गतेसम्मको अवधिमा विभिन्न ३,२८१ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन

१४ भदौ,रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको आज बिहान निधन भएको छ। ७२ वर्षीय मुसलमानको हृदयघातका कारण

चितवनको भरतपुरमा कार दुर्घटनामा चिकित्सकको मृत्यु

१४ भदौ,चितवन । चितवनको भरतपुरमा गएराति भएको कार दुर्घटनामा एक जना चिकित्सकको ज्यान गएको छ। प्राप्त जानकारी अनुसार, भरतपुर महानगरपालिका–१०

बाराको सिम्रौनगढमा करेन्ट लागेर दुई जनाको मृत्यु, सिँचाइ मोटर जोखिमपूर्ण

१३ भदौ, वीरगञ्ज, बारा । बाराको सिम्रौनगढमा करेन्ट लागेर हिजो र आज गरी दुई जनाको मृत्यु भएको छ। दुवै घटनामा

अछाममा पहिरोमा परेर छाउ बार्न गोठमा बसेकी महिला र बालिकाको…

१३ भदौ, काठमाडौं । महिनावारीका बेला छाउ बार्न घरदेखि टाढा त्रिपाल टाँगेर सुतेका तीन जनालाई पहिरोले पुरेर अछाममा दुई जनाको

डडेल्धुरा जिप दुर्घटनामा ४ को मृत्यु, ४ जना घाइते

१२ भदौ, काठमाडौं । बिहीबार बिहान डडेल्धुरामा भएको एक दुःखद घटनामा चार जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–५ चौडमा

मोटरसाइकल आपसमा ठोक्किँदा स्ववियु सभापतिसहित दुई युवकको ज्यान गयो

११ भदौ, काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा गए राति भएको एक मोटरसाइकल दुर्घटनामा गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको

कलैयामा सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु, स्थानीय आन्दोलित

९ भदौ, कलैया । बाराको कलैया उपमहानगरपालिका-२३ सिसहनिया चौकमा आइतबार राति भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ ।

भर्खरै