Logo
यस वर्षको बडादसैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

३० असोज, काठमाडौँ । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा

मान्यजनसंग नवदुर्गाको प्रसाद टीका र जमरा लगाउने क्रम आज पनि…

२९ असोज, काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम

नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम आज पनि जारी

२८ असोज, काठमाडौँ । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी छ ।

आज पनि टीका र जमरा लगाउने क्रम जारी

२७ असोज, काठमाडौँ । आज आश्विन शुक्ल पक्षको एकादशी तिथि । बडादशैंको टीका आज आइतबार पनि लगाइँदैछ । आश्विन शुक्ल

प्रधानमन्त्री ओलीले गरे राष्ट्रपति पौडेलबाट टीका ग्रहण

२६ असोज,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट टीका र जमरा ग्रहण गरेका छन्। ओली शनिबार अपराह्न शीतलनिवास

सौराहामा टीका र जमरा थाप्दै बाह्य पर्यटक

२६ असोज,मुग्लिन । चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका बाह्य पर्यटकहरूले दसैँ मनाएका छन् । नेपालीहरूको महान चाड बडादसैँमा नेपाली

प्रधानमन्त्री ओलीद्वारा बुवा मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण

२६ असोज,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको टीका ग्रहण गरेका छन् । उनले आज बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण

बडा दशैँको आज मुख्य दिन, मान्यजनबाट टिका ग्रहण गरिदै, बिहान…

२६ असोज, काठमाडौँ । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका

वीरगञ्जको गहवा माई मन्दिरमा तीन हजार ५ सय बोका, हाँस…

२५ असोज,वीरगञ्ज । वीरगञ्जमा रहेको गहवा माई मन्दिरमा तीन हजार ५ सय बोका, हाँस र कुखुराको बलि दिइएको छ ।

राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि

२५ असोज,धनुषाधाम । जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ । मन्दिरमा

आज आश्विन शुक्ल अष्टमी, महागौरी देवीको पूजा आराधना गरिँदै

२५ असोज, काठमाडौँ । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक

गणेश श्रेष्ठको “नआओस् दशैँ” सार्वजनिक

२४ असोज, काठमाडौँ । नेपालीहरुको महान् पर्व विजयादशमीको अवशरमा चण्डिका श्रेष्ठको प्रस्तुति गणेश श्रेष्ठको “नआओस् दशैँ” बोलको गीत ओ.एस.आर.मुभिजबाट सार्वजनिक

आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै

२४ असोज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।

महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ

२३ असोज, महोत्तरी ।  यहाँ सोनामाई मन्दिरमा आजदेखि भूतमेला सुरु भएको छ । अनादिकालदेखि नै बडादसैँका बेला औरही नगरपालिका–७ अवस्थित

आज आश्विन शुक्ल षष्ठी, कात्यायनीे देवीको पूजा आराधना गरिँदै

२३ असोज, काठमाडौँ । आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक