२२ वैशाख, ठोरी । पर्साको ठोरी गाउँपालिकामा नेपाल तामाङ घेदुङ ठोरी गाउँसमितिले धर्म देशना तथा प्रवचन कार्याक्रमको आयोजना गरेको छ । २५६७ औँ बुद्ध पूर्णिमाको पावन अवसरमा आज बिहान ७ बजेदेखि नै साङक रिन्छेन लिङ बौद्ध गुम्बा ठोरी ४ घ्याङडाँडामा कार्यक्रमको आयोजना गरिएको हो । परम पुज्य धर्मगुरु फुच्युङवा रिन्पोछेको

२२ वैशाख,वीरगञ्ज । पर्साको पर्सागढीमा शान्तिको अग्रदुत गौतम बुद्धको २५६७ औं जन्म जयन्ती आज पर्सागढिमा पनि पुजा अर्चना तथा बुद्ध

२१ वैशाख,वीरगञ्ज । वीरगञ्जमा श्री नृसिंह भगवानको शोभा यात्रा आज निकालिएको छ भने साँझ महाआरती हुने भएको छ । वीरगंज

२० वैशाख,वीरगञ्ज । बारा जिल्ला स्थित महागढीमाई मन्दिरमा पाँच दलीय गठबन्धनका नेता र मन्त्रीहरुलाई प्रवेशमा निषेध गरिएको छ । महागढीमाई

१६ वैशाख, जनकपुर । जनकपुरधाममा आज जानकी नवमी मनाइँदै छ । आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक

९ वैशाख, वीरगञ्ज । ईस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदै छ । यो पर्वका लागि मुस्लिम धर्मावलम्बीले एक महिना

७ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको

५ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा रहेको बौद्ध धर्मावलम्वीहरुको धार्मिक पर्यटकीय स्थल भिस्वामा अतिथि गृह भवन

४ वैशाख, काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यही वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने

२९ चैत,वीरगञ्ज । दलित समुदायलाई यज्ञमा बञ्चित गराइएकोप्रति प्रतिनिधि सभा सदस्य प्रभु हजरा दुसाधले आपत्ती जनाएका छन् ।प्रतिनिधि सभाको बुधवारको

२८ चैत,वीरगञ्ज । धार्मिक कार्यमा दलित समुदायलाई प्रवेशमा रोक लगाएको सामाजिक अपराधका घटनाहरु बढ्दै गएपनि राज्यले यसलाई गम्भीर रुपमा नलिँदा

२७ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको मठ मन्दिरको सौन्दर्यका लागि नगरवासीले अनुभूत हुनेगरी काम गरेपनि विकास

२७ चैत,वीरगञ्ज । यही चैत ८ गतेदेखि १६ गतेसम्म वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौमा सम्पन्न शतचण्डी महायज्ञमा भएको विभेद

२६ चैत, वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिकामा आयोजना हुन लागेको विष्णु महायज्ञमा दलित समुदायलाई पूजापाठ र प्रवेश गर्नसमेत रोक लगाएपछि

२६ चैत्र, बारा । बाराको सिमरामा मानसिक शान्ति एवं खुसियाली जीवनका लागि राजयोग मेडीटेशन प्रशिक्षण कार्यक्रम शनिबारबाट सुरु भएको छ