Logo
वैशाख १५ गते हुने उपनिर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन

२२ चैत,काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।आयोगको बिहीबार बसेको बैठकबाट उपनिर्वाचनलाई लक्षित गरी आयोगबाट फागुन २९ देखि चैत ५ गतेसम्म देशभर सञ्चालन गरिएको ‘मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम २०८०’ अनुसार अन्तिम मतदाता नामावली स्वीकृति गरी

उपनिर्वाचनको सुरक्षा मजबुत बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

१७ चैत,काठमाडौँ ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा वैशाख १५ गते हुने उपनिर्वाचन तयारीबारे जानकारी लिएका छन्। इलाम पुगेका

नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने

१४चैत,काठमाडौं। नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी

राष्ट्रियसभाको अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माले गराए उम्मेदवारी…

२८ फागुन,काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षका लागि माओवादीको तर्फबाट नारायण दाहाल र नेपाली कांग्रेसको तर्फबाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका

निर्वाचन आयोगले ४१ दल खारेज गर्दै

४ फागुन,काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको खारेजीको प्रक्रिया सुरु गरेको जनाएको छ । आयोगले केन्द्रीय पदाधिकारी र सदस्यको

उपचुनावको मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न…

२२ माघ,काठमाण्डौ । निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

१ माघ,सुर्खेत । कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार

गण्डकीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

११ माघ,रुपन्देही । राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली

सुदूरपश्चिममा गठबन्धनका तीनै जना उम्मेदवार विजयी

११ माघ,धनगढी । राष्ट्रिय सभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन्। महिलातर्फ माओवादीकी रेनु

कोशीमा सत्ता गठबन्धनलाई धक्का, महिलातर्फ एमालेकी कोइराला विजयी

११ माघ,विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनलाई धक्का लागेको छ । आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी

राष्ट्रियसभा निर्वाचन : सर्वाधिक चर्चित तीन स्वतन्त्र मेयरले गरेनन् मतदान

११ माघ,काठमाडौं। राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा तीन स्वतन्त्र मेयरले मतदान गरेनन्। बिहीबार भएको निर्वाचनमा उनीहरु मतदानमा सहभागी भएनन्।

राष्ट्रिय सभा निर्वाचनमा मधेसबाट गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी…

११ माघ,जनकपुरधाम । राष्ट्रियसभा सदस्यको मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्द ढुङ्गाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य समूहतर्फ

लुम्बिनी प्रदेशबाट : माओवादीका झक्कु सुवेदी र कांग्रेसका विष्णकुमारी सापकोटा…

११ माघ,रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार सम्मन्न निर्वाचनको

राष्ट्रिय सभा निर्वाचन : ९९.३२ प्रतिशत मत खस्यो

११ माघ,काठमाडौं । राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल लाइभलाई

मधेश प्रदेशमा मतदान सम्पन्न, एक मत खसेन

११ माघ,जनकपुर । मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावअन्तर्गत मतदान सकिएको छ। प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला)