Logo
प्रधानमन्त्री नियुक्ति र संसद विघटनविरुद्ध नेपाल पत्रकार महासंघको कडा विरोध

२८ भदौ,काठमाडौं । नेपाल पत्रकार महासंघले राष्ट्रपति द्वारा संविधानको प्रावधान विपरीत सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको र त्यसपछि प्रतिनिधि सभा विघटनको सिफारिस सदर गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै कडा विरोध गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले शनिबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको कदमलाई “अलोकतान्त्रिक र असंवैधानिक” भन्दै घोर निन्दा र भर्त्सना गरिएको

आगजनीपछि कान्तिपुर टिभीले जलेको भवनबाटै पुनः प्रसारण सुरु

२७ भदौ,काठमाडौं ।जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बनेको कान्तिपुर टेलिभिजनको भवनबाटै पुनः प्रसारण सुरु गरिएको छ। कान्तिपुर टेलिभिजनका पत्रकार डिपी

जेनजी आन्दोलनपछि हेटौंडाको सडक सफा गर्न पत्रकारहरू आफैं उत्रिए

२६ असोज, हेटौंडा । जेनजीहरूको आन्दोलनका क्रममा हेटौंडामा भएको तोडफोड र आगजनीपछि सडकमा थुप्रिएको फोहोर हटाउन पत्रकारहरू आफैं सरसफाइमा जुटेका

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय फिर्ता लिन…

१९ भदौ, काठमाडौं ।  नेपाल पत्रकार महासंघले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाउँदै तत्काल

सञ्चार ऐन संशोधन प्रक्रियामा पारदर्शिता माग गर्दै पत्रकार महासंघको ध्यानाकर्षण

१९ भदौ,वीरगञ्ज । मधेश प्रदेश सरकारले सञ्चार ऐन संशोधनसम्बन्धी छलफल राजधानी काठमाडौँमा गुपचुप रूपमा गरेको भन्दै नेपाल पत्रकार महासंघ, मधेश

नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ वीरगञ्जमा सुरु

१४ भदौ,वीरगञ्ज । नेपाल र भारतबीचको सञ्चार सहकार्यलाई थप प्रगाढ र सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ

मध्य नेपाल मिडियाको दसौँ वार्षिकोत्सव सम्पन्न, विभिन्न व्यक्तित्वहरूलाई सम्मान

१३ भदौ, वीरगञ्ज । महिला पत्रकार नेतृत्वद्वारा सञ्चालित मध्य नेपाल मिडियाले आफ्नो १०औं वार्षिक उत्सव बिहिबार वीरगञ्जमा विशेष कार्यक्रमको आयोजना

वीरगञ्जमा समाजवादी प्रेस संगठन नेपालको प्रभातफेरी

१० भदौ,वीरगञ्ज । समाजवादी प्रेस संगठन नेपाल पर्साले आफ्नो चौथो स्थापना दिवसको अवसरमा मंगलबार वीरगञ्जमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेको

जनुपुरमा बार एसोसिएसन र पत्रकार महासंघबीचको जग्गा विवाद टुङ्गियो

४ भदौ,जनकपुरधाम । लामो समयदेखि चलिरहेको नेपाल बार एसोसिएसन, जनकपुरधाम र नेपाल पत्रकार महासंघ, मधेश प्रदेशबीचको जग्गा विवाद अन्ततः समाधान

पत्रकारमाथि दुव्र्यवहार गर्ने उपमेयर मेयरका छोराविरुद्ध पक्राउ पुर्जी जारी

३ भदौ,रौतहट । फतुवा विजयपुर नगरपालिकामा भएको भ्रष्टाचार र अनियमितता सम्बन्धी समाचार लेखेकै कारण दुव्र्यवहारमा परेका पत्रकार कृष्ण तिवारीमाथिको घटनामा,

मेयर मनोज साहद्वारा पत्रकार महासंघको जग्गामा बार एसोसिएसनको दाबी अस्वीकृत,…

२ भदौ,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले लिजमा लिएको जग्गामाथि नेपाल बार एसोसिएसन, जनकपुरको दाबीलाई जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज

जनकपुरमा वकिलहरूको आक्रमणविरुद्ध पत्रकार आन्दोलनमा, कारबाहीको माग

१ भदौ, जनकपुरधाम। जनकपुरमा पत्रकारमाथि भएको आक्रमणप्रति आक्रोश व्यक्त गर्दै पत्रकारहरूले शनिबारदेखि सडक आन्दोलन थालेका छन्। जिल्ला प्रशासन कार्यालय धनुषाको

स्वर्गीय सुवोध स्मृति पत्रकारिता पुरस्कारबाट क्रान्ति शाह सम्मानित

१ भदौ, वीरगञ्ज। प्रतीक प्रकाशन समूहले स्थापना गरेको ‘सुबोध स्मृति पत्रकारिता पुरस्कार’ बाट वीरगञ्जका पत्रकार क्रान्ति शाह सम्मानित भएका छन्।

जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा पत्रकार महासंघले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

३० साउन,वीरगञ्ज । नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले जनकपुरमा पत्रकारमाथि भएको आक्रमणको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। साउन २७

जनकपुर पत्रकार आक्रमण प्रकरणमा मानव अधिकार आयोगसहित विभिन्न संस्थाहरूको चासो

२८ साउन,वीरगञ्ज । जनकपुर वडा नं. ४ स्थित स्वर्गद्वारी नजिक गुठी संस्थानसँगको सम्झौताअनुसार प्राप्त जग्गामा तारबार गर्ने क्रममा पत्रकारहरूमाथि भएको