Logo
अर्थ मन्त्रालयका ५ सहसचिवको आन्तरिक सरुवा, को कहाँ?

११ असार,काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवहरुको आन्तरिक सरुवा गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ सहसचिवविरुद्ध मुद्दा दायर गरेको थियो। सोसँगै उनीहरु निलम्बनमा परेपछि मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो। अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख र नरेन्द्र रानालाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना : तीन महिनाभित्रै पेट्रोल पाइपलाइबाट

११ असार,वीरगञ्ज । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

१० असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा

तीन महिना बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि उत्पादन सुरु

९ असार,मकवानपुर । करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने

पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे छलफल

७ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा सञ्चालन गर्नेबारे

पर्सामा अनुचित लेनदेनसम्बन्धी ५५ प्रतिशत मुद्दा टुङ्गियो

७असार,वीरगञ्ज । पर्सामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ५५ दशमलव ५० प्रतिशत उजुरी टुङ्गाइएको छ । साहुकर र अनुचित लेनदेनपीडितबीच जिल्लाभरिमा

बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश सिमेन्ट उद्योगमा ताला लाग्यो

७ असार, वीरगञ्ज । बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका अधिकांश सिमेन्ट उद्योगमा ताला लागेको छ । कोरोना महामारीयता खस्किएको बजार र

आज सुनको मूल्य स्थिर

४ असार,काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १

औद्योगिक क्रान्तिमा परेका देशका चुनौती सम्बोधन गर्न प्रधानमन्त्रीको आग्रह

४ असार,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरूको

स्वदेशमै पुग्दैन बिजुली, प्राधिकरणलाई निर्यातकै हतारो !

३ असार,काठमाडौँ । यो सिजन चर्को गर्मीका कारण देशभर विद्युत् खपत बढ्दा नेपाल विद्युत् प्राधिकरणलाई लोड व्यवस्थापनमा सकस पर्यो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको

गण्डकीको बजेट आकार ३२ अर्ब ९६ करोड (पूर्ण पाठसहित)

१ असार,काठमाडौं । गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ३२ अर्ब ९६ करोड

कर्णालीको बजेट ३१ अर्ब ४१ करोड (पूर्ण पाठसहित)

१ असार, सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२

कोशीमा ३५ अर्ब २७ करोडको बजेट, आकार घट्यो (पूर्ण पाठसहित)

१ असार,विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ

सातै प्रदेशले आज बजेट ल्याउँदै

१ असार,काठमाडौं । सातै प्रदेश सरकारहरुले आगामी आर्थिक वर्ष ०८१र८२ को बजेट ल्याउँदै छन् । हरेक वर्षको १ असारमा बजेट ल्याउनुपर्ने