Logo
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई राष्ट्रपतिको आह्वान

२०कात्तिक,काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई गरेका छन्। एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७ औँ क्यासी सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन्।

बैंकको किस्ता र ब्याज बुझाउने समयावधि थप गर्न बारा,पर्सा इट्टा…

१६ कात्तिक,वीरगञ्ज । बारा, पर्सा ईट्टा उद्योग व्यवसायी संघ, वीरगञ्जले कर्जाको किस्ता र ब्याज बुझाउने अवधि थप गर्न माग गर्दै

ई–रिक्सा चालकहरुको ६ बुँदे माग

१५ कार्तिक,जनकपुर ।जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापनका लागि बनाएको मस्यौदाप्रति नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले आपत्ति जनाएका छन् । बुधबार जनकपुरधाममा

डिजेल र मट्टीतेलको मूल्य घट्यो

१५ कार्तिक, वीरगञ्ज । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको छ। भारतीय आयल निगमबाट समायोजन भइ आएको

हेटौडा सिमेन्ट उद्योग आर्थिक संकटमा, आजदेखि उत्पादन बन्द

१३ कात्तिक, मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन सोमबारदेखि बन्द गरेको

नेपालमै एक बर्षमा १० हजारलाई रोजगारी

११ कार्तिक, बीरगञ्ज । नेसनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस (नाफ्स)ले नेपालमै रोजगारी सृजना गर्न विभिन्न क्षेत्रलाई सहकार्यको लागि आह्वान गरेको

बक्यौता महसुल उठाउन लाइन काट्दै प्राधिकरण

११ कार्तिक,काठमाडौँ । विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि नेपाल विद्युत् प्राधिकरणले त्यस्ता उपभोक्ताको लाइन

त्रिभुवन विमानस्थल पहिलो पटक पूर्ण क्षमतामा सञ्चालन

४ कात्तिक,काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७३ वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । दशैँ शुरु भइसकेको

वीरगञ्ज मेलाः जहाँ हरेक दिन भैरहेछ सरदरमा १५०० किलो जिलेबीको…

३ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा दशैंको रौनक सुरु भइसकेको छ । दशैंको अवसरमा बीरगन्जका सडक पेटी मिठाइ पसल, कपडा पसल, खेलौनाको

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख १५ हजार ५…

३ कात्तिक,काठमाण्डौ । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुनको भाउ आज तोलामा १ लाख १५ हजार ५ सय

चाडपर्व मनाउन नेपालीहरु घर फर्किदैँ

३ कात्तिक,वीरगञ्ज । बडादसैँ, दीपावली तथा छठ पर्व मनाउन भारतबाट वीरगञ्ज भन्सार नाका हुँदै दैनिक २ हजार नेपाली आउने गरेका

अटो व्यवसायलाई ठोरी गापाले व्यवस्थित गर्ने ,भाडादरमा एकरुपता कायम गर्ने…

३० असोज,ठोरी ।ठोरी गाउँपालिकामा सञ्चालित अटो व्यवसायीहरुलाई महिनवारी शुल्क तिर्नुपर्ने भएको छ । ठोरी गाउँपालिकाको अगुवाइमा बसेको बैठकले यस्तो निर्णय

पेट्रोलको मूल्यमा प्रतिलिटर ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

२९ असोज,वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोल

आजबाट नयाँ नोट साट्न पाइने

२९ असोज,वीरगञ्ज ।आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि

जनकपुरधाममा सस्ता बजारको उद्घाटन

२८ असोज,जनकपुर । बडादसैँँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ ।