Logo
वीरगञ्जको कृषि औजार कारखानाका लागि धातुको पाता काट्ने लेजर कटिङ…

१६ असोज,वीरगञ्ज । वीरगञ्जमा रहेको कृषि औजार कारखानाको लागि धातुको पाता काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरिएको छ ।बन्द रहेको कारखाना चलाउने जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्रले कारखानाका लागि नभई नहुने धातुका पाताहरु काट्ने अत्याधुनिक लेजर कटिङ मशिन खरिद गरेको हो । खरिद गरिएको उक्त मेशिनको मुल्य पचास लाख

बाढीपहिरो र डुबानको असर परेन, वीरगञ्जका दुवै भन्सार नाकामा

१६ असोज,वीरगञ्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै भन्सार नाका नियमित रूपमा सञ्चालन हुँदै आइरहेका

नौ महिनामा भित्रिए आठ लाख पर्यटक, भारतीय पर्यटक घटे

१६ असोज,काठमाडौं । सन् २०२४ को नौ महिनामा आठ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको

देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट धान–चामल आयात घट्यो

१५असोज,वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालु आर्थिक वर्षको दुई महिनामा धान–चामलको आयात घटेको छ । चालु आवको भदौसम्म

सुनचाँदीको मूल्यमा गिरावट

१५असोज,काठमाडौं। मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

१४ असोज,काठमाडौं। नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५

नेक्सजेन म्यानेजमेन्टले लाभांश सहित साधारण सभा बोलायो

१४ असोज,काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले यहि आश्विन १९ गते साधारण सभा आह्वान गरेको छ। काठमाण्डौको होटल यलो

काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने

१४ असोज,काठमाडौं । काठमाडौं उपत्यकामा दशैंको दुईदिन मात्र पेट्रोल पम्प बन्द हुने भएको छ । दशैंमा इन्धन अभाव हुन नदिने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

१४ असोज,काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक सय रुपैयाँले

आजबाट सफा र सुकिलो नोट साट्न पाइने

१३ असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलाई लक्षित गरी सर्वसाधारणका लागि आजदेखि सफा र सुकिलो नोट सटही सुविधा दिन थालेको

खराब मौसमका कारण हवाई सेवा प्रभावित

११ असोज,काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ। मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू

पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारीमा निकुञ्ज

११ असोज,चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय

सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?

११ असोज,काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज छापावाल सुनको मूल्य तोलामा ५००

बक्यौता रकम भुक्तानी नभए आन्दोलनमा जाने निर्माण व्यवसायी महासंघको चेतावनी

१० असोज,काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आफुहरुले पाउनुपर्ने बक्यौता भुक्तानी नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ । बिहीबार

वर्तमान वित्तीय अवस्था : १८ प्रतिशतले बढ्यो रेमिट्यान्स, विदेशी मुद्रा…

१० असोज,काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बिहीबार चालू

भर्खरै